फोटोनको नयाँ उपलब्धि : युरोपमा जी सेभेन मात्रै चार सय युनिट बिक्री
newsare.net
काठमाडौं । फोटोन टुनल्यान्ड जी सेभेनले युरोपेली बजारमा चार सय युनिटको अर्डर प्राप्त गर्दै ऐतिहाफोटोनको नयाँ उपलब्धि : युरोपमा जी सेभेन मात्रै चार सय युनिट बिक्री
काठमाडौं । फोटोन टुनल्यान्ड जी सेभेनले युरोपेली बजारमा चार सय युनिटको अर्डर प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विशेषगरी कडा अटोमोटिभ नियम, उच्च गुणस्तर मापदण्ड र ग्राहकको कडा अपेक्षाका लागि परिचित इटालीको बजारमा यस्तो सफलता प्राप्त गर्नु आफैंमा महत्वपूर्ण मानिन्छ। यो उपलब्धि कुनै अस्थायी परीक्षण वा सीमित प्रवेश मात्र नभई टुनल्यान्ड जी सेभेनको डिजाइन, […] Read more














