सेयर धितो कर्जा दिन बैंकहरुको तछाडमछाड, कुनले कति प्रतिशतमा दिंदैछन् ऋण ?
newsare.net
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सेयर घितो कर्जाको ब्याजदरमा प्रतिस्पर्धा गरसेयर धितो कर्जा दिन बैंकहरुको तछाडमछाड, कुनले कति प्रतिशतमा दिंदैछन् ऋण ?
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सेयर घितो कर्जाको ब्याजदरमा प्रतिस्पर्धा गर्दै आएका छन् । अन्य क्षेत्रको कर्जाको माग ठप्प भएको अवस्थामा सेयर धितो कर्जाको मागमा भने केही सुधार आएसँगै बैंकहरुले ब्याजदरमै प्रतिस्पर्धा गर्न थालेका हुन् । अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले एकल अंकमा सेयर कर्जाको अफर गर्दै आएका छन् । वाणिज्य […] Read more














