Nepal



होटल फरेष्ट इन लिमिटेडको आईपीओ, माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्
BizKhabar Online » BizKhabar Online

होटल फरेष्ट इन लिमिटेडको आईपीओ, माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ […]

चन्द्रकला पौडेलले सम्हालिन् बीमा प्राधिकरणको अध्यक्षको कार्यभार

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको क
BizKhabar Online » BizKhabar Online

चन्द्रकला पौडेलले सम्हालिन् बीमा प्राधिकरणको अध्यक्षको कार्यभार

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएसँगै उनले आफ्ना कार्यभानर सम्हालेकी हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको […]

सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन्स बैंकको नाफा घटेको छ । यसअवधि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन्स बैंकको नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज […]

सुनको मूल्य एकैदिन साढे ९ हजारले बढ्यो, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एकैदिन साढे ९ हजारले बढ्यो, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन प्रतितोला साढे ९ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाली बजारमा सुनको यो मुल्य हालसम्मकै उच्च […]

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा राज्यका उपमुख्यमन्त्री अजित
BizKhabar Online » BizKhabar Online

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा राज्यका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । प्रारम्भरिक जानकारीअनुसार बुधबार बिहान अवतरण गर्ने क्रममा विमान बारामतीमा दुर्घटनामा परेको थियो । विमानमा अजित पवारका अतिरिक्त अन्य चार जना सवार रहेका बताइएको छ । दुईजना चालकदलका सदस्य र दुईजना अजित पवारका सहयोगी भएको बीबीसी हिन्दीले उल्लेख गरेको […]

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्री अलपत्र

बागलुङ । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भए
BizKhabar Online » BizKhabar Online

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्री अलपत्र

बागलुङ । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् । लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले […]

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भागमा आज हिमपात र वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान मह
BizKhabar Online » BizKhabar Online

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भागमा आज हिमपात र वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ […]

एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड बढी नाफा, समग्र सूचक सकारात्मक

काठमाडौं । एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड बढी नाफा, समग्र सूचक सकारात्मक

काठमाडौं । एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा तुलनामा २.०४ प्रतिशतले धेरे हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७ करोड ४७ लाख […]

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन, ४५ किसान व्यावसायिक पशुपालनमा

तनहुँ। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको
BizKhabar Online » BizKhabar Online

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन, ४५ किसान व्यावसायिक पशुपालनमा

तनहुँ। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हँुदै गइरहेको संस्थाका […]

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट, ४ करोड वितरण गरिँदै

काठमाडौं । गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन् । नवल
BizKhabar Online » BizKhabar Online

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट, ४ करोड वितरण गरिँदै

काठमाडौं । गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह छनोट भएका छन् । नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिका छनोटमा परेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ […]

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ, विभिन्न व्यक्तिबाट १८ लाख बढी ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ, विभिन्न व्यक्तिबाट १८ लाख बढी ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–३ स्थायी घर भएका ३८ वर्षीय कृष्णजी थापा, ललितपुरका ३० वर्षीय विवेक भुजेल र सप्तरीका २२ वर्षीय अनिल कुमार साह रहेका छन्। उनीहरूलाई सोमबार र मंगलबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान […]

अर्थमन्त्री खनालको निर्देशन : लगानी बोर्डका सबै पीपीपी परियोजना तत्काल अघि बढाउनु

काठमाडौं । अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले बोर्डमा प्रस्तावित सार्वजन
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री खनालको निर्देशन : लगानी बोर्डका सबै पीपीपी परियोजना तत्काल अघि बढाउनु

काठमाडौं । अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका सबै सम्भाव्य परियोजनालाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन, २०७५ अन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा बोल्दै अर्थमन्त्री खनालले कार्यान्वयनयोग्य परियोजनाहरूलाई रोक्न नहुने भन्दै यस्तो निर्देशन दिएका हुन् […]

प्रतिनिधिसभा निर्वाचनः : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !

काठमाडौँ । सङ्घीय संसद् मुलुकको सर्वोच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचनः : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !

काठमाडौँ । सङ्घीय संसद् मुलुकको सर्वोच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थलो हो । संविधानअनुसार नागरिकका प्रतिनिधिबाट निश्चित अवधिका लागि चुनिने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग क्षेत्रगतरूपमा विकासका काम गर्ने जिम्मेवारी हुँदैन । सांसदको मुख्य जिम्मेवारी मूलतः, कानुन निर्माण, सरकार गठन तथा बजेटमाथि छलफल र पारित गर्नु हो । यस्तै सरकारको नीति तथा कार्यक्रममाथि छलफल […]

प्रतिनिधिसभा निर्वाचनको असर, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव रोकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण नेपाल उद्योग–वाणिज्य महासंघको न
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचनको असर, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव रोकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण नेपाल उद्योग–वाणिज्य महासंघको निर्वाचन सरेको छ। यही फागुन १ र २ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको सातैवटा प्रदेशको अधिवेशन तथा निर्वाचन सरेको हो। नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो कार्यतालिकाअनुसार फागुन १ र २ का लागि सातैवटा प्रदेशमा अधिवेशन तथा निर्वाचनको मिति तोकेको थियो। […]

नेप्से परिसूचकमा ४२.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २ हजार ७ सय २६ दशमल
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा ४२.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २ हजार ७ सय २६ दशमलव ५१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय २४ कम्पनीको सेयर भाउ घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार १४ […]

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुम
BizKhabar Online » BizKhabar Online

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा एमडीआरटी २०२६ हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको […]

भारत-युरोपबीच ऐतिहासिक व्यापार सहमति, एक खर्ब २० अर्ब युरोको व्यापारमा थप वृद्धिको अपेक्षा

नयाँदिल्ली । भारत र युरोपेली सङ्घ (इयु) बीच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल
BizKhabar Online » BizKhabar Online

भारत-युरोपबीच ऐतिहासिक व्यापार सहमति, एक खर्ब २० अर्ब युरोको व्यापारमा थप वृद्धिको अपेक्षा

नयाँदिल्ली । भारत र युरोपेली सङ्घ (इयु) बीच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन […]

१० अर्बको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्दै सरकार, ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। अर्थ मन्त्रालय अन
BizKhabar Online » BizKhabar Online

१० अर्बको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्दै सरकार, ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो। कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै उक्त ऋणपत्र खरिदका लागि आगामी माघ १४ गते बुधवार बोलकबोल खुला हुने जनाएको छ। सूचना अनुसार […]

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुप
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, […]

टेरामक्स घोटला प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ हुँदै

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दा
BizKhabar Online » BizKhabar Online

टेरामक्स घोटला प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ हुँदै

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुँदैछ । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेशीमा चढाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययनबिनै निर्णय गरेर राज्यलाई ठूलो क्षति पुर्‍याएको आरोप लगाउँदै ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ […]

भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु, १७ गतेसम्म सञ्चालन हुने

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसि
BizKhabar Online » BizKhabar Online

भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु, १७ गतेसम्म सञ्चालन हुने

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो कार्निभल १७ गतेसम्म सञ्चालन हुनेछ । कार्निभलमा ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । […]

नेपालमा स्वच्छ ऊर्जाको कार्यान्वयनबाट ‘हरित अर्थतन्त्र’ विकास, ४० हजारभन्दा बढी रोजगारी सिर्जना

काठमाडौँ । विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन उत्सर्जनसम
BizKhabar Online » BizKhabar Online

नेपालमा स्वच्छ ऊर्जाको कार्यान्वयनबाट ‘हरित अर्थतन्त्र’ विकास, ४० हजारभन्दा बढी रोजगारी सिर्जना

काठमाडौँ । विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन उत्सर्जनसम्बन्धी अन्तरराष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कुल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तरराष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, आइपिसिसी) को प्रतिवेदन, २०२३ अनुसार तापमानलाई १.५ […]

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेक
BizKhabar Online » BizKhabar Online

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए। कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ […]

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा, न्यूनीकरणका लागि के गर्दैछ सरकार ?

काठमाडौँ । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यू
BizKhabar Online » BizKhabar Online

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा, न्यूनीकरणका लागि के गर्दैछ सरकार ?

काठमाडौँ । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली […]

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च […]

बैंक तथा वित्तीय संस्थालाई चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथ
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थालाई चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन […]

अधिक तरलताको दबाबमा ब्याजदर : बेस रेट निरन्तर घट्दै, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरल
BizKhabar Online » BizKhabar Online

अधिक तरलताको दबाबमा ब्याजदर : बेस रेट निरन्तर घट्दै, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरलतासँगै बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिना निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर (बेस रेट) पनि निरन्तर ओरालो लाग्दै आएको छ । पछिल्लो एक महिनामा मात्रै २० वाणिज्य बैंकहरुको औसत […]

सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी

काठमाडौं । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको स
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी

काठमाडौं । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको सरकारको तथ्याङ्कले सोमबार देखाएको छ । मौसमी रूपमा समायोजित आधारमा, नोभेम्बरसँग तुलना गर्दा कुल उत्पादन १३.३ प्रतिशत घटेको छ । छ वटा प्रमुख समूहमध्ये इलेक्ट्रोनिक्स, यातायात इन्जिनियरिङ् र प्रिसिजन इन्जिनियरिङ्ले वार्षिक वृद्धि देखाएका छन् । यसमध्ये इलेक्ट्रोनिक्सले ३०.८ प्रतिशतले सबैभन्दा ठूलो […]

हेटौडा सडक विस्तार विवादमा सर्वोच्चद्वारा मिसिल फाइल झिकाउन आदेश

काठमाडौं । हेटौडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल फाइ
BizKhabar Online » BizKhabar Online

हेटौडा सडक विस्तार विवादमा सर्वोच्चद्वारा मिसिल फाइल झिकाउन आदेश

काठमाडौं । हेटौडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले यसअघि माग गरिएका मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका सम्पूर्ण मिसिल फाइल झिकाउन आदेश जारी गरेको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, रास्वपा नेतृ तथा पूर्व सांसद […]

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग, ५ लाखको सुविधाले व्यवसायीलाई अप्ठ्यारो पारेको गुनासाे

काठमाडौं । माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या स
BizKhabar Online » BizKhabar Online

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग, ५ लाखको सुविधाले व्यवसायीलाई अप्ठ्यारो पारेको गुनासाे

काठमाडौं । माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोबार आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र […]

विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृ
BizKhabar Online » BizKhabar Online

विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो । बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका […]

नदीजन्य पदार्थको उत्खनन् : राजस्वको आधार कि विपत्तिको द्वार ?

काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा प
BizKhabar Online » BizKhabar Online

नदीजन्य पदार्थको उत्खनन् : राजस्वको आधार कि विपत्तिको द्वार ?

काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा पर्दछन् । यही भू–संरचनाका कारण यहाँका नदीहरूले वर्षायाममा पहाडबाट ठूलो परिमाणमा ढुङ्गा, गिट्टी र बालुवा बगाएर तराई क्षेत्रमा ल्याउने गर्छन् । कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगङ्गा, गौरीगङ्गा, बनरा, गुलरा, गोदावरी तथा कञ्चनपुरतर्फ महाकाली, चौधर र जोगबुढा जस्ता नदीहरू नदीजन्य पदार्थका प्रमुख […]

पछिल्लो समय प्रदर्शनमा रहेका चलचित्रको व्यापार निराशजनक, यस्तो छ बोर्डद्वारा सार्वजनिक विवरण

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवर
BizKhabar Online » BizKhabar Online

पछिल्लो समय प्रदर्शनमा रहेका चलचित्रको व्यापार निराशजनक, यस्तो छ बोर्डद्वारा सार्वजनिक विवरण

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको माघ १० गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो । गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाई गर्न सकेको छैन । […]

किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले, आफै मूल्य निर्धारण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ ल
BizKhabar Online » BizKhabar Online

किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले, आफै मूल्य निर्धारण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् । दोसल्लेका किसानले विगतको तुलनामा यसपाली राम्रो मूल्य पाएका छन् । यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । […]

सेयर बजारमा सामान्य करेक्सन, कारोबारमा भने उच्च वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा सामान्य करेक्सन, कारोबारमा भने उच्च वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । यसअघि लगातार बढिरहेको नेप्से आज भने अन्तिम समयमा ३.०७ अंकले घट्दै २७ सय ६९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार बढी कित्ता सेयर […]

Get more results via ClueGoal