टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आज नेपाल र जिम्बाब्वे भिड्दै, यसकारण नेपालले आजको खेल जित्नैपर्ने
newsare.net
काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आजपनि चार खेल हुँदैछ । आज हुने खेलमा नेपाल र जिटी-२० महिला विश्वकप ग्लोबल छनोटमा आज नेपाल र जिम्बाब्वे भिड्दै, यसकारण नेपालले आजको खेल जित्नैपर्ने
काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आजपनि चार खेल हुँदैछ । आज हुने खेलमा नेपाल र जिम्बाब्वे भिड्नेछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरू हुनेछ । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाललाई सुपर सिक्सको सम्भावना जीवित राख्न आजको खेलमा जितको विकल्प छैन । नेपाल पहिलो खेलमा […] Read more














