बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिएपनि समग्र वित्तीय क्षेत्र त्यति कमजोर छैन : अर्थमन्त्री खनाल
newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि सबैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिएपनि समग्र वित्तीय क्षेत्र त्यति कमजोर छैन : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक भएको उल्लेख गरे । उनले भने, ‘अहिले बैंकिङ क्षेत्रमा र वित्तीय क्षेत्रमा […] Read more














