सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३० करोड २सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३० करोड २५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट […] Read more














