१८ कम्पनीको नौ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९ अर्ब ८३ करोड २९ लाख ४ हजार ३२५ रुपैयाँ बराबरको हकप्रद स१८ कम्पनीको नौ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९ अर्ब ८३ करोड २९ लाख ४ हजार ३२५ रुपैयाँ बराबरको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ कम्पनीले हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यी १८ कम्पनीले ९ करोड ८३ लाख २९ हजार ४३ कित्ता हकप्रद सेयर […] Read more














