आर्क्स फुड र सोमपाल कामीद्वारा टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय यात्रामा सहयोग
newsare.net
काठमाडौं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले नेपालका उदीआर्क्स फुड र सोमपाल कामीद्वारा टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय यात्रामा सहयोग
काठमाडौं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले नेपालका उदीयमान टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरेका छन्। विश्व वरीयतामा ५२७औँ स्थानमा रहेका महर्जनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुर्याउन आवश्यक सहयोग उपलब्ध गराउँदै नेपाली खेल प्रतिभालाई विश्वमञ्चमा चिनाउने लक्ष्यसहित यो पहल सुरु गरिएको हो। […] Read more














