Nepal



Parks Canada shuttering Historic Places website, sparking heritage concerns

Parks Canada says it will deactivate the Canadian Register of Historic Places website this spring, leaving no alternative database to look up Nova Scotia heritage sites in one location.

दोस्रो त्रैमासमा बजेट खर्च ४६ प्रतिशत, राजस्व र पुँजीगत खर्चमा दबाब

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको प्रगति सार्वजनिक ग
BizKhabar Online » BizKhabar Online

दोस्रो त्रैमासमा बजेट खर्च ४६ प्रतिशत, राजस्व र पुँजीगत खर्चमा दबाब

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको प्रगति सार्वजनिक गर्दै पुस मसान्तसम्म वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत बजेट खर्च भएको जनाएको छ, जुन गत वर्षको तुलनामा १०.७५ प्रतिशतले बढी हो। कुल १९ खर्ब ६४ अर्ब बजेटमध्ये ९ खर्ब ४ अर्ब खर्च भएको छ। यद्यपि पुँजीगत खर्च ११/६६ प्रतिशतमा सीमित रहँदा राजस्व सङ्कलन […]

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग

काठमाडौं । बजारमा बिक्रीवितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्य
BizKhabar Online » BizKhabar Online

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग

काठमाडौं । बजारमा बिक्रीवितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जनसमेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको […]

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

काठमाडौं । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

काठमाडौं । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको छ। तथ्याङ्क मन्त्रालयका अनुसार, राजनीतिक अनिश्चितताको प्रभावका कारण पहिलो अर्धवार्षिकमा औद्योगिक उत्पादन सूचकाङ्क मात्र ०.५ प्रतिशतले बढेको छ। यो वृद्धि सन् २०२० पछि सबैभन्दा न्यून हो। गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ। नयाँ […]

अमेरिकामा सरकारी खर्चसम्बन्धी मतदान अवरुद्ध, सरकार सटडाउनतर्फ

काठमाडौं । अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार
BizKhabar Online » BizKhabar Online

अमेरिकामा सरकारी खर्चसम्बन्धी मतदान अवरुद्ध, सरकार सटडाउनतर्फ

काठमाडौं । अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुने देखिएको हो । असफल मतदानका कारण सङ्घीय सरकारको तीन चौथाइभन्दा बढी खर्च धान्ने छ–बिल खर्च […]

बजारमा बिचौलिया हावी भएको विभागको निष्कर्ष, पुसमै तरकारीको मूल्य १६० प्रतिशतसम्म बढ्याे

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पुस महिनाको मूल्य विश्
BizKhabar Online » BizKhabar Online

बजारमा बिचौलिया हावी भएको विभागको निष्कर्ष, पुसमै तरकारीको मूल्य १६० प्रतिशतसम्म बढ्याे

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदनले बजारमा बिचौलियाको प्रभाव अझै बलियो रहेको देखाएको छ। विभागका अनुसार उत्पादन मूल्यभन्दा धेरै माथि बिचौलियाले मूल्य बढाउँदा तरकारी र फलफूलमा अस्वाभाविक उतारचढाव देखिएको हो। प्रतिवेदनले केही तरकारीमा १०९ प्रतिशतदेखि १६० प्रतिशतसम्म मूल्य परिवर्तन भएको उल्लेख गर्दै मूल्य स्थिरताका लागि उत्पादन […]

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

काठमाडौं । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भए
BizKhabar Online » BizKhabar Online

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

काठमाडौं । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मङ्गलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र […]

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै
BizKhabar Online » BizKhabar Online

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । क्यानाडाले जर्जियास्थित गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताएका हुन् । सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले क्यानाडाले आफ्नो निर्णय तुरुन्त सच्याएन भने […]

फाइनान्स कम्पनीहरुको नाफा बढ्यो, सुध्रिएन खराब कर्जा

काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको
BizKhabar Online » BizKhabar Online

फाइनान्स कम्पनीहरुको नाफा बढ्यो, सुध्रिएन खराब कर्जा

काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म आइपुग्दा अधिकांशको खुद नाफा बढेको छ । तथापि, खराब कर्जामा भने सुधार आएको छैन । चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीहरुले ५२ करोड ५८ लाख ४० […]

नेपाल टेलिकममा तेस्रोदेखि नवौं तहसम्म कर्मचारी माग, फागुन ७ गतेसम्म आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा कर्मचारी भर्नाका लागि रो
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकममा तेस्रोदेखि नवौं तहसम्म कर्मचारी माग, फागुन ७ गतेसम्म आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा कर्मचारी भर्नाका लागि रोजगारीको अवसर खुला गरेको छ। टेलिकमले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्मका पदहरूमा कर्मचारी माग गरिएको हो। सूचनाअनुसार उप–प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रशासनिक अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदहरूमा दरखास्त आह्वान गरिएको छ। परीक्षा दस्तुर […]

कालीमाटीमा आज कुन तरकारीको भाउ कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा आज कुन तरकारीको भाउ कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २८, […]

‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस द
BizKhabar Online » BizKhabar Online

‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म […]

सुनको मूल्यले बढाउँदैछ तपाईँको फोनको मूल्य पनि, कम्प्युटरहरु अझै महंगिएर आउन सक्ने

काठमाडौं । पछिल्लो एक वर्षमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६ सय डलरबाट ५ हजा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यले बढाउँदैछ तपाईँको फोनको मूल्य पनि, कम्प्युटरहरु अझै महंगिएर आउन सक्ने

काठमाडौं । पछिल्लो एक वर्षमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६ सय डलरबाट ५ हजार १ सय ५६ डलरसम्म पुगेको छ । अर्थात एक वर्षकै अवधिमा सुनको मूल्य शतप्रतिशत नै वृद्धि भएको छ । यता नेपाली बजारमा भने प्रति तोला सुनको मूल्य २ लाख ६० हजार रुपैयाँबाट ३ लाख ३९ हजार ३ […]

एकैदिन प्रतितोला साढे २० हजारले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबार भने घटेको छ । शुक्रबार एकैदिन सुनको भाउ प्रतित
BizKhabar Online » BizKhabar Online

एकैदिन प्रतितोला साढे २० हजारले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबार भने घटेको छ । शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ […]

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट पनि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट पनि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। अब बैंकका मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्। ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै […]

पीपीपी मोडलमा गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सुझाव, १० महिनाको अध्ययन प्रतिवेदन मन्त्रीसमक्ष पेश

काठमाडौं । गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि गठित सुझाव कार्यदलले १० महिनासम्म अध्ययन गरे
BizKhabar Online » BizKhabar Online

पीपीपी मोडलमा गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सुझाव, १० महिनाको अध्ययन प्रतिवेदन मन्त्रीसमक्ष पेश

काठमाडौं । गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि गठित सुझाव कार्यदलले १० महिनासम्म अध्ययन गरेर तयार पारेको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेश गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय सुझाव कार्यदलले तयार पारेको १३ पृष्ठको प्रतिवेदन बुधबार मन्त्री सिन्हालाई बुझाइएको हो। प्रतिवेदनमा उद्योगको हाल कायम […]

राष्ट्रियस्तरका विकास बैंकहरुले कमाए ३ अर्ब बढी नाफा, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका वि
BizKhabar Online » BizKhabar Online

राष्ट्रियस्तरका विकास बैंकहरुले कमाए ३ अर्ब बढी नाफा, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंकहरुले ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २७.९७ प्रतिशतले बढी हो । २०८१ को पुसमा राष्ट्रियस्तरका विकास बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख ४७ हजार रुपैयाँ खुद […]

नेपाल प्रहरीको रासन रकम वृद्धि, राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपर
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरीको रासन रकम वृद्धि, राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार बढेको रकम आगामी फागुन १ गतेदेखि लागू हुने छ । रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको उनले […]

स्याङ्जामा दुई लाख ४८ हजार ८१६ जना मतदाता, ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जा । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको
BizKhabar Online » BizKhabar Online

स्याङ्जामा दुई लाख ४८ हजार ८१६ जना मतदाता, ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जा । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची निर्धारण गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् […]

ज्योति विकास बैंकको नाफा २४.४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफा २४.४४ प्र
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकको नाफा २४.४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफा २४.४४ प्रतिशतले बढेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २५ करोड १ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको खुद नाफा बढेको हो । गत वर्ष ३६ […]

यामाहा नेपालको ‘माइलेज लिग’ को आधा यात्रा पूरा, वास्तविक राइडमा उत्कृष्ट माइलेज प्रदर्शन

काठमाडौं । एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालन हुने यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालको ‘माइलेज लिग’ को आधा यात्रा पूरा, वास्तविक राइडमा उत्कृष्ट माइलेज प्रदर्शन

काठमाडौं । एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालन हुने यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। केही महिना अगाडि सुरु भएको प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजीलाई अझ तीव्र बनाउँदै लगेको कम्पनीले जनाएको छ । यस लिगको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने […]

लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफामा आकर्षक व
BizKhabar Online » BizKhabar Online

लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ९३.३२ प्रतिशतले बढेर २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा यस बैंकको खुद […]

महालक्ष्मी विकास बैंकले कमायो साढे ३० करोड नाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफा सामान्य
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकले कमायो साढे ३० करोड नाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ६.४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २८ करोड ७४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र […]

गहुँमा नयाँ रोग, किसान समस्या लिएर कार्यालय धाउँदै

चितवन । जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्
BizKhabar Online » BizKhabar Online

गहुँमा नयाँ रोग, किसान समस्या लिएर कार्यालय धाउँदै

चितवन । जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो । कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना […]

मुक्तिनाथ विकास बैंकको नाफा ३३.५७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकको नाफा ३३.५७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३३.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५० करोड ३१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा […]

गरिमा विकास बैंकले कमायो साढे ६३ करोड नाफा, वितरणयोग्य नाफा पौने ३१ करोड

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हज
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकले कमायो साढे ६३ करोड नाफा, वितरणयोग्य नाफा पौने ३१ करोड

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा […]

बिक्यो वर्षौदेखि घाटामा रहेको ‘पाकिस्तान एयरलाइन्स’, अर्बौ घाटामा रहेको ‘नेपाल एयरलाइन्स’को भविष्य के होला ?

काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) विक्रि भएको छ । यो सम्झौता १३५ अर्ब पाकिस्तानी
BizKhabar Online » BizKhabar Online

बिक्यो वर्षौदेखि घाटामा रहेको ‘पाकिस्तान एयरलाइन्स’, अर्बौ घाटामा रहेको ‘नेपाल एयरलाइन्स’को भविष्य के होला ?

काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) विक्रि भएको छ । यो सम्झौता १३५ अर्ब पाकिस्तानी रुपैयाँ (करीब ६९ अर्ब नेपाली रुपैयाँ) मा भएको हो । आरिफ हबिब इन्भेस्टमेन्ट फर्मको नेतृत्वमा रहेको एक कन्सोर्टियमले सरकारी स्वामित्वको एयरलाइन्सलाई अधिग्रहण गरेको छ । इस्लामाबादमा आयोजित यो लिलामीलाई पाकिस्तानको इतिहासकै सबैभन्दा ठूलो लिलामी भनिएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० कर
BizKhabar Online » BizKhabar Online

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ३३ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको […]

कृषि विकास बैंकले कमायो ७० करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले ७० करोड १४ लाख २६ हजा
BizKhabar Online » BizKhabar Online

कृषि विकास बैंकले कमायो ७० करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले ७० करोड १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा २६.७५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा प्रभावित […]

सुनको मूल्य ३ लाख ४० हजार नजिक, एकैदिन साढे २० हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार नजिक पुगेको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य ३ लाख ४० हजार नजिक, एकैदिन साढे २० हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज एकैदिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दा मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ५ […]

वाणिज्य बैंकको नाफा साढे ११ प्रतिशतले बढ्यो, नबिल र ग्लोबल आइएमई शीर्ष स्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३९ ल
BizKhabar Online » BizKhabar Online

वाणिज्य बैंकको नाफा साढे ११ प्रतिशतले बढ्यो, नबिल र ग्लोबल आइएमई शीर्ष स्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले २७ अर्ब ४३ करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । एक वर्षको अवधिमा […]

छ महिनासम्म बन्द रसुवा नाकाबाट दुई अर्बको वस्तु आयात, अहिलेको अवस्था के छ ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु नहुँदै बन्द भएको रसुवा नाकाबाट चालु आवकै ६ महिनामा २ अर्ब बढीको म
BizKhabar Online » BizKhabar Online

छ महिनासम्म बन्द रसुवा नाकाबाट दुई अर्बको वस्तु आयात, अहिलेको अवस्था के छ ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु नहुँदै बन्द भएको रसुवा नाकाबाट चालु आवकै ६ महिनामा २ अर्ब बढीको मालवस्तु आयात भएको छ । गत असार २४ को अविरल वर्षाका कारण रसुवागढी नाकाको मितेरी पुल बाढीले बगाएपछि त्यसयता गएको पुस १९ सम्म यो नाका बन्द थियो । अर्थात चालु आवको सुरुदेखि पुष मसान्तसम्म पुग्न ११ दिन […]

एनआईसी एसिया बैंकले कमायो १३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ ह
BizKhabar Online » BizKhabar Online

एनआईसी एसिया बैंकले कमायो १३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनमा १३.५४ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज बढ्दा र खुद ब्याज […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड नाफा कमायो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३
BizKhabar Online » BizKhabar Online

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड नाफा कमायो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १६.२९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद […]

लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । राष्ट्र बैंकको प्रोभिजनको व्यवस्थाले गर्दा बैंकको नाफामा नाफा घटेको हो । बैंकलाई राष्ट्र बैंकले यो त्रैमासमा १ अर्बको प्रोभिजन गर्न लगाएको देखिन्छ । फलस्वरुपः इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक बनेको हो । […]

एनएमबि बैंकको नाफा १ अर्ब ६४ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपै
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको नाफा १ अर्ब ६४ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा घटेको […]

Get more results via ClueGoal