Nepal



स्याङ्जामा दुई लाख ४८ हजार ८१६ जना मतदाता, ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जा । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको
BizKhabar Online » BizKhabar Online

स्याङ्जामा दुई लाख ४८ हजार ८१६ जना मतदाता, ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जा । स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची निर्धारण गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् […]

ज्योति विकास बैंकको नाफा २४.४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफा २४.४४ प्र
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकको नाफा २४.४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकको खुद नाफा २४.४४ प्रतिशतले बढेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २५ करोड १ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको खुद नाफा बढेको हो । गत वर्ष ३६ […]

यामाहा नेपालको ‘माइलेज लिग’ को आधा यात्रा पूरा, वास्तविक राइडमा उत्कृष्ट माइलेज प्रदर्शन

काठमाडौं । एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालन हुने यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालको ‘माइलेज लिग’ को आधा यात्रा पूरा, वास्तविक राइडमा उत्कृष्ट माइलेज प्रदर्शन

काठमाडौं । एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालन हुने यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। केही महिना अगाडि सुरु भएको प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजीलाई अझ तीव्र बनाउँदै लगेको कम्पनीले जनाएको छ । यस लिगको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने […]

लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफामा आकर्षक व
BizKhabar Online » BizKhabar Online

लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ९३.३२ प्रतिशतले बढेर २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा यस बैंकको खुद […]

महालक्ष्मी विकास बैंकले कमायो साढे ३० करोड नाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफा सामान्य
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकले कमायो साढे ३० करोड नाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ६.४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २८ करोड ७४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र […]

गहुँमा नयाँ रोग, किसान समस्या लिएर कार्यालय धाउँदै

चितवन । जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्
BizKhabar Online » BizKhabar Online

गहुँमा नयाँ रोग, किसान समस्या लिएर कार्यालय धाउँदै

चितवन । जिल्लामा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ । जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ । भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो । कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो । कार्यालयकी सूचना […]

मुक्तिनाथ विकास बैंकको नाफा ३३.५७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकको नाफा ३३.५७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३३.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५० करोड ३१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा […]

गरिमा विकास बैंकले कमायो साढे ६३ करोड नाफा, वितरणयोग्य नाफा पौने ३१ करोड

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हज
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकले कमायो साढे ६३ करोड नाफा, वितरणयोग्य नाफा पौने ३१ करोड

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकले ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा […]

बिक्यो वर्षौदेखि घाटामा रहेको ‘पाकिस्तान एयरलाइन्स’, अर्बौ घाटामा रहेको ‘नेपाल एयरलाइन्स’को भविष्य के होला ?

काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) विक्रि भएको छ । यो सम्झौता १३५ अर्ब पाकिस्तानी
BizKhabar Online » BizKhabar Online

बिक्यो वर्षौदेखि घाटामा रहेको ‘पाकिस्तान एयरलाइन्स’, अर्बौ घाटामा रहेको ‘नेपाल एयरलाइन्स’को भविष्य के होला ?

काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) विक्रि भएको छ । यो सम्झौता १३५ अर्ब पाकिस्तानी रुपैयाँ (करीब ६९ अर्ब नेपाली रुपैयाँ) मा भएको हो । आरिफ हबिब इन्भेस्टमेन्ट फर्मको नेतृत्वमा रहेको एक कन्सोर्टियमले सरकारी स्वामित्वको एयरलाइन्सलाई अधिग्रहण गरेको छ । इस्लामाबादमा आयोजित यो लिलामीलाई पाकिस्तानको इतिहासकै सबैभन्दा ठूलो लिलामी भनिएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० कर
BizKhabar Online » BizKhabar Online

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ३३ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको […]

कृषि विकास बैंकले कमायो ७० करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले ७० करोड १४ लाख २६ हजा
BizKhabar Online » BizKhabar Online

कृषि विकास बैंकले कमायो ७० करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले ७० करोड १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा २६.७५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा प्रभावित […]

सुनको मूल्य ३ लाख ४० हजार नजिक, एकैदिन साढे २० हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार नजिक पुगेको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य ३ लाख ४० हजार नजिक, एकैदिन साढे २० हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज एकैदिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दा मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ५ […]

वाणिज्य बैंकको नाफा साढे ११ प्रतिशतले बढ्यो, नबिल र ग्लोबल आइएमई शीर्ष स्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३९ ल
BizKhabar Online » BizKhabar Online

वाणिज्य बैंकको नाफा साढे ११ प्रतिशतले बढ्यो, नबिल र ग्लोबल आइएमई शीर्ष स्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले २७ अर्ब ४३ करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । एक वर्षको अवधिमा […]

छ महिनासम्म बन्द रसुवा नाकाबाट दुई अर्बको वस्तु आयात, अहिलेको अवस्था के छ ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु नहुँदै बन्द भएको रसुवा नाकाबाट चालु आवकै ६ महिनामा २ अर्ब बढीको म
BizKhabar Online » BizKhabar Online

छ महिनासम्म बन्द रसुवा नाकाबाट दुई अर्बको वस्तु आयात, अहिलेको अवस्था के छ ?

काठमाडौं । चालु आर्थिक वर्ष सुरु नहुँदै बन्द भएको रसुवा नाकाबाट चालु आवकै ६ महिनामा २ अर्ब बढीको मालवस्तु आयात भएको छ । गत असार २४ को अविरल वर्षाका कारण रसुवागढी नाकाको मितेरी पुल बाढीले बगाएपछि त्यसयता गएको पुस १९ सम्म यो नाका बन्द थियो । अर्थात चालु आवको सुरुदेखि पुष मसान्तसम्म पुग्न ११ दिन […]

एनआईसी एसिया बैंकले कमायो १३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ ह
BizKhabar Online » BizKhabar Online

एनआईसी एसिया बैंकले कमायो १३ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया बैंकले १३ करोड ११ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनमा १३.५४ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज बढ्दा र खुद ब्याज […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड नाफा कमायो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३
BizKhabar Online » BizKhabar Online

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड नाफा कमायो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १६.२९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद […]

लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । राष्ट्र बैंकको प्रोभिजनको व्यवस्थाले गर्दा बैंकको नाफामा नाफा घटेको हो । बैंकलाई राष्ट्र बैंकले यो त्रैमासमा १ अर्बको प्रोभिजन गर्न लगाएको देखिन्छ । फलस्वरुपः इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक बनेको हो । […]

एनएमबि बैंकको नाफा १ अर्ब ६४ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपै
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको नाफा १ अर्ब ६४ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा घटेको […]

नबिल बैंकको नाफामा आकर्षक वृद्धि, वितरणयोग्य नाफा सवा ३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफामा आकर्षक वृद्धि
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको नाफामा आकर्षक वृद्धि, वितरणयोग्य नाफा सवा ३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४६.७१ प्रतिशतले बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज […]

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, यस्तो छ वितरणयोग्य नाफाको अवस्था

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक दोस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड २६ लाख रुपैयाँ आर्जन गर
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, यस्तो छ वितरणयोग्य नाफाको अवस्था

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक दोस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा नाफामा गिरावट भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको थियो । ६ महिनाको अवधिमा बैंकको सञ्चालन नाफा समेत ३ अर्ब १२ […]

सानिमा बैंकको नाफामा सुधार, दोस्रो त्रैमासमा कमायो १ अर्ब ३९ करोड नाफा

काठमाडौं । सानिमा बैंकको नाफामा सुधार देखिएको छ । बैंकले जारी गरेको विवरणअनुसार दोस्रो त्रैमासम
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको नाफामा सुधार, दोस्रो त्रैमासमा कमायो १ अर्ब ३९ करोड नाफा

काठमाडौं । सानिमा बैंकको नाफामा सुधार देखिएको छ । बैंकले जारी गरेको विवरणअनुसार दोस्रो त्रैमासमा १ अर्ब ३९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ […]

सिद्धार्थ बैंकको नाफामा उल्लेख्य प्रगति, १ अर्ब ३२ करोड नाफा आर्जन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोश्रो त्रैमासमा १ अर्ब ३२ करोड ६६ लाख नाफा आर्जन गरेको छ । गत
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको नाफामा उल्लेख्य प्रगति, १ अर्ब ३२ करोड नाफा आर्जन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोश्रो त्रैमासमा १ अर्ब ३२ करोड ६६ लाख नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिको तुलनामा यो नाफामा उल्लेख्य प्रगति हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले चालू आवको पुस मसान्तसम्म ४ अर्ब ३२ करोड ८० […]

आर्थिक विकास आगामी चुनावको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विक
BizKhabar Online » BizKhabar Online

आर्थिक विकास आगामी चुनावको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन् । बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन् । उनले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विकास […]

निर्जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे साढे २३ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोड
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे साढे २३ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् । कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स […]

बुटवल–नारायणगढ सडक अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर
BizKhabar Online » BizKhabar Online

बुटवल–नारायणगढ सडक अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड चिप्लो हुँदा सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी सडकमा फसेकाले सडक एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।आज […]

काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । अहिले अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ । काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा […]

पुससम्म जीवन बीमा कम्पनीले संकलन गरे ९४ अर्ब बीमाशुल्क, नेपाल लाइफ अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३७ करोड रुपै
BizKhabar Online » BizKhabar Online

पुससम्म जीवन बीमा कम्पनीले संकलन गरे ९४ अर्ब बीमाशुल्क, नेपाल लाइफ अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ५५ हजार २ सय ३५ वटा बीमा पोलिसी बिक्री गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ […]

सामान्य अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५ दशमलव ३८ अंकले बढ
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५ दशमलव ३८ अंकले बढेर २ हजार ७ सय ३१ दशमलव ८९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय ४१ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १२ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम […]

अस्ट्रेलियामा बुशफायरका कारण आपतकालीन चेतावनी जारी, तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश

सिड्नी । पश्चिमी अष्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दाहरूलाई बुधबार दुई अलग–अलग बुशफाय
BizKhabar Online » BizKhabar Online

अस्ट्रेलियामा बुशफायरका कारण आपतकालीन चेतावनी जारी, तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश

सिड्नी । पश्चिमी अष्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दाहरूलाई बुधबार दुई अलग–अलग बुशफायर (भिषण जङ्गली आगो) ले निम्त्याएको खतराका कारण तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश दिइएको जनाइएको छ । डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस (डी एफ यी एस) ले जारी गरेको आपतकालीन चेतावनीमा मध्य पर्थको २० किलोमिटर उत्तरमा गनङ्गाराका बासिन्दाहरूलाई तुरुन्तै प्रभावित स्थान छोडी […]

प्राइम टायल्सले पायो एनएस सर्टिफिकेट, गुणस्तरीय टायल उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं । प्राइम टायल्सले नेपालको पहिलो र एकमात्र एनएस सर्टिफाइड टायल कम्पनीको रूपमा उपलब्धि प
BizKhabar Online » BizKhabar Online

प्राइम टायल्सले पायो एनएस सर्टिफिकेट, गुणस्तरीय टायल उपलब्ध गराउने प्रतिवद्धता

काठमाडौं । प्राइम टायल्सले नेपालको पहिलो र एकमात्र एनएस सर्टिफाइड टायल कम्पनीको रूपमा उपलब्धि प्राप्त गरेको छ । प्राइम टायल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभाग ९ब्युरो अफ नेपाल स्ट्यान्डड्र्स एन्ड मेट्रोलोजी (बीएनएसएम)बाट एनएस ६ सय १७ मापदण्डअनुसारको एनएस प्रमाणपत्र प्राप्त गर्दै नेपालको वाल र फ्लोर टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र एनएस सर्टिफाइड […]

पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार : उत्पादन वृद्धि तथा किसानको आयस्तर बृद्धि हुने

काठमाडौँ । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संर
BizKhabar Online » BizKhabar Online

पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार : उत्पादन वृद्धि तथा किसानको आयस्तर बृद्धि हुने

काठमाडौँ । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संरचनालाई सुधार गरिएको छ । शताब्दी पुरानो सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न गरिएको हो । त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण गरिएको यस नहर प्रणालीबाट २८ किलोमिटर लामो मूल नहर, ११ शाखा नहर तथा थप शाखा नहरमार्फत करिब […]

खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ योजना सार्वजनिक, रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर

काठमाडौं- नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेट
BizKhabar Online » BizKhabar Online

खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ योजना सार्वजनिक, रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर

काठमाडौं- नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आकर्षक अभियान खल्ती चलाऊ, वर्ल्ड कप जाऊ सार्वजनिक गरेको छ । खल्ती चलाऊ, वर्ल्ड कप जाऊ अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको हो । नेपाली क्रिकेट टोलीको […]

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपालल
BizKhabar Online » BizKhabar Online

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्दै अर्थमन्त्री खनालले […]

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित, विमान होल्डदेखि उडान ठप्पसम्म

काठमाडौं । भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्र
BizKhabar Online » BizKhabar Online

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित, विमान होल्डदेखि उडान ठप्पसम्म

काठमाडौं । भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । राजधानी काठमाडौंसहित देशका प्राय भूभागमा बुधबार बिहानदेखिको खराब मौसमले नेपाल आउने–जाने उडान प्रभावित भएको हो । मौसमकै कारण केही विमानहरू आकाशमै होल्डमा राखिएको तथा केही विमानहरू अवतरण गर्न नसकी गन्तव्यतर्फ फर्किन बाध्य भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको […]

होटल फरेष्ट इन लिमिटेडको आईपीओ, माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्
BizKhabar Online » BizKhabar Online

होटल फरेष्ट इन लिमिटेडको आईपीओ, माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ […]

Get more results via ClueGoal