देश चुनावी माहोलमा होमिदा ‘सेयर बजार’मा रौनक, घट्दो ब्याजदर बजार वृद्धिको आधार
newsare.net
काठमाडौं । देश चुनावी माहोलमा होमिएसँगै सेयर बजारमा रौनकता छाएको छ । आगामी २१ फागुनका लागि घोषितदेश चुनावी माहोलमा होमिदा ‘सेयर बजार’मा रौनक, घट्दो ब्याजदर बजार वृद्धिको आधार
काठमाडौं । देश चुनावी माहोलमा होमिएसँगै सेयर बजारमा रौनकता छाएको छ । आगामी २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचन समयमै हुने पक्का भएसँर्गै सेयर बजारमा रौनकता छाएको हो । माघ ६ गते चुनावको लागि उम्मेदवारहरुले नाम दर्ता गरेसँगै सेयर बजार सकारात्मक गतिमा अगाडि बढेको देखिन्छ । यद्यपि यसबीचमा नाफा बुक गर्दा कुनै दिनमा सामान्य करेक्सन […] Read more














