हिमालयन पावर पार्टनरको ठूलो कित्ता सेयर बजारमा आउँदै, एनआरएनले बिक्रीमा राख्यो साढे आठ लाख कित्ता
newsare.net
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हिमालयन पावर पार्टनर लिमिटेडको ठहिमालयन पावर पार्टनरको ठूलो कित्ता सेयर बजारमा आउँदै, एनआरएनले बिक्रीमा राख्यो साढे आठ लाख कित्ता
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हिमालयन पावर पार्टनर लिमिटेडको ठूलो परिमाणको सेयर बिक्री गर्ने भएको छ । एनआरएनले आफ्नो स्वामित्वमा रहेको उक्त कम्पनीको ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्न लागेको हो । कम्पनीको माघ १२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त परिणामा साधारण सेयर बिक्री गर्ने […] Read more














