सेयर बजारमा एक घण्टामै साढे ५ अर्बभन्दा धेरैको कारोबार
newsare.net
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा उच्च कारोबार भएको छ । सोमबार कारोबार खुलेको एसेयर बजारमा एक घण्टामै साढे ५ अर्बभन्दा धेरैको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा उच्च कारोबार भएको छ । सोमबार कारोबार खुलेको एक घण्टामै साढे ५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको छ । यता, आज हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक भने सामान्य अंकले मात्रै बढेको छ । चुनावी रौनकता छाएसँगै पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकममा पनि अकर्षक वृद्धि हुँदै […] Read more














