सेयर बजारमा सामान्य करेक्सन, कारोबारमा भने उच्च वृद्धि
newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकलसेयर बजारमा सामान्य करेक्सन, कारोबारमा भने उच्च वृद्धि
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । यसअघि लगातार बढिरहेको नेप्से आज भने अन्तिम समयमा ३.०७ अंकले घट्दै २७ सय ६९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार बढी कित्ता सेयर […] Read more














