नदीजन्य पदार्थको उत्खनन् : राजस्वको आधार कि विपत्तिको द्वार ?
newsare.net
काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा पनदीजन्य पदार्थको उत्खनन् : राजस्वको आधार कि विपत्तिको द्वार ?
काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा पर्दछन् । यही भू–संरचनाका कारण यहाँका नदीहरूले वर्षायाममा पहाडबाट ठूलो परिमाणमा ढुङ्गा, गिट्टी र बालुवा बगाएर तराई क्षेत्रमा ल्याउने गर्छन् । कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगङ्गा, गौरीगङ्गा, बनरा, गुलरा, गोदावरी तथा कञ्चनपुरतर्फ महाकाली, चौधर र जोगबुढा जस्ता नदीहरू नदीजन्य पदार्थका प्रमुख […] Read more














