भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु, १७ गतेसम्म सञ्चालन हुने
newsare.net
काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसिभृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु, १७ गतेसम्म सञ्चालन हुने
काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो कार्निभल १७ गतेसम्म सञ्चालन हुनेछ । कार्निभलमा ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । […] Read more














