सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च विन्दुमा
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुपसुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, […] Read more














