प्रतिनिधिसभा निर्वाचनको असर, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव रोकियो
newsare.net
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण नेपाल उद्योग–वाणिज्य महासंघको नप्रतिनिधिसभा निर्वाचनको असर, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव रोकियो
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण नेपाल उद्योग–वाणिज्य महासंघको निर्वाचन सरेको छ। यही फागुन १ र २ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको सातैवटा प्रदेशको अधिवेशन तथा निर्वाचन सरेको हो। नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो कार्यतालिकाअनुसार फागुन १ र २ का लागि सातैवटा प्रदेशमा अधिवेशन तथा निर्वाचनको मिति तोकेको थियो। […] Read more














