प्रतिनिधिसभा निर्वाचनः : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !
newsare.net
काठमाडौँ । सङ्घीय संसद् मुलुकको सर्वोच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थप्रतिनिधिसभा निर्वाचनः : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !
काठमाडौँ । सङ्घीय संसद् मुलुकको सर्वोच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थलो हो । संविधानअनुसार नागरिकका प्रतिनिधिबाट निश्चित अवधिका लागि चुनिने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग क्षेत्रगतरूपमा विकासका काम गर्ने जिम्मेवारी हुँदैन । सांसदको मुख्य जिम्मेवारी मूलतः, कानुन निर्माण, सरकार गठन तथा बजेटमाथि छलफल र पारित गर्नु हो । यस्तै सरकारको नीति तथा कार्यक्रममाथि छलफल […] Read more














