Nepal



वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ, विभिन्न व्यक्तिबाट १८ लाख बढी ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई

गर्मीले कफी उत्पादनमा असर, मूल्यसमेत उकालो

काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य
BizKhabar Online » BizKhabar Online

गर्मीले कफी उत्पादनमा असर, मूल्यसमेत उकालो

काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन् । यसले उत्पादन घटाउने मात्र नभई, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्याइरहेको उनीहरूको निष्कर्ष छ । स्वतन्त्र अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले सार्वजनिक गरेको विश्लेषणअनुसार सन् २०२१ देखि […]

माछापुच्छ्रे बैंकलाई अविमोच्य अग्राधिकार सेयर जारी गर्ने अनुमति, ३ करोड कित्ता जारी गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले माछापुच्छ्रे बैंक लाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चि
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकलाई अविमोच्य अग्राधिकार सेयर जारी गर्ने अनुमति, ३ करोड कित्ता जारी गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले माछापुच्छ्रे बैंक लाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार सेयर (पीएनसीपीएस) निष्कासन गर्न अनुमति दिएको छ। स्वीकृतिअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता सेयर जारी गर्नेछ। बैंकले जारी गर्ने अग्राधिकार सेयरमा ८.२५ प्रतिशत लाभांश दर निर्धारण गरिएको छ। लाभांश भने बैंक नाफामा रहेको वर्षमा मात्र वितरण […]

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब, जनवरीमा साढे सात अर्ब डलर घाटा

काठमाडौं । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापा
BizKhabar Online » BizKhabar Online

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब, जनवरीमा साढे सात अर्ब डलर घाटा

काठमाडौं । जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबरको व्यापार घाटा दर्ता गरेको छ । यो पछिल्ला तीन महिनामध्ये पहिलो व्यापार घाटा हो । बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार निर्यातमा उल्लेखनीय वृद्धि भए पनि आयातको कुल परिमाण उच्च रहेकाले समग्र व्यापार सन्तुलन घाटामा गएको हो । जापानको […]

राष्ट्रिय समस्या सम्बोधन नगरी निर्वाचनमा नजानु उचित : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा व्याप्त राष्ट्रिय समस्याहरूको समाधान नगरी निर्वा
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय समस्या सम्बोधन नगरी निर्वाचनमा नजानु उचित : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा व्याप्त राष्ट्रिय समस्याहरूको समाधान नगरी निर्वाचन प्रक्रियामा प्रवेश गर्नु उपयुक्त नहुने मत व्यक्त गरेका छन् । ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी गरेको भिडियो सन्देशमा उनले यो कुरा उल्लेख गरेका हुन् । प्रजातान्त्रिक प्रणालीमा आवधिक निर्वाचनमार्फत प्रतिनिधि छनोट गर्नु सामान्य प्रक्रिया भए पनि वर्तमान परिस्थिति असामान्य रहेको उनको […]

अष्ट्रेलियामा घर अभावको मुख्य कारण जग्गाको बढ्दो मूल्य, जग्गाको मूल्य ५१३ प्रतिशतभन्दा बढी वृद्धि

सिड्नी । अष्ट्रेलियामा नयाँ घर निर्माणमा आवासीय जग्गाको बढ्दो मूल्यले ठूलो असर पारेको छ । यस विषय
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा घर अभावको मुख्य कारण जग्गाको बढ्दो मूल्य, जग्गाको मूल्य ५१३ प्रतिशतभन्दा बढी वृद्धि

सिड्नी । अष्ट्रेलियामा नयाँ घर निर्माणमा आवासीय जग्गाको बढ्दो मूल्यले ठूलो असर पारेको छ । यस विषयमा आएको आवास निर्माण उद्योग सङ्घको प्रतिवेदनले देशभर नयाँ घर निर्माणका लागि जग्गाको मूल्य अत्यधिक वृद्धि भएको देखाएको छ । प्रतिवेदन अनुसार, सन् २००० देखि नयाँ घर निर्माणका लागि जग्गाको मूल्यमा ५१३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । त्यही […]

एआईले बदल्दै गहना उद्योग, कलात्मक मौलिकता हराउने चिन्ता

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल
BizKhabar Online » BizKhabar Online

एआईले बदल्दै गहना उद्योग, कलात्मक मौलिकता हराउने चिन्ता

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच हस्तकला मात्र नभई, प्रविधि र परम्पराको सङ्गमको प्रतीक बनेको छ । उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार […]

चार अर्ब ७९ करोड लागतमा निर्माण भएको १३२ केभीको बुर्तिबाङ सवस्टेसन सञ्चालनमा

बागलुङ । एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि
BizKhabar Online » BizKhabar Online

चार अर्ब ७९ करोड लागतमा निर्माण भएको १३२ केभीको बुर्तिबाङ सवस्टेसन सञ्चालनमा

बागलुङ । एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो । एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ […]

स्वचालित मार्गबाट जुनसुकै आकारको एफडीआई स्वीकृत हुने, यस्ता छन् प्रक्रिया

काठमाडौं । सरकारले प्रत्यक्ष विदेशी लगानीलाई सरलीकरण गर्न स्वचालित मार्गबाट कुनै पनि आकारको लगा
BizKhabar Online » BizKhabar Online

स्वचालित मार्गबाट जुनसुकै आकारको एफडीआई स्वीकृत हुने, यस्ता छन् प्रक्रिया

काठमाडौं । सरकारले प्रत्यक्ष विदेशी लगानीलाई सरलीकरण गर्न स्वचालित मार्गबाट कुनै पनि आकारको लगानी स्वीकृत गर्ने व्यवस्था गरेको छ । यसअघि ५० करोड रुपैयाँ सम्मको प्रत्यक्ष वैदेशिक लगानीमा सीमित रहेको यो प्रक्रियालाई माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले उक्त सीमा हटाउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार न्यूनतम लगानी २ करोड रुपैयाँ कायम भएपनि सूचना प्रविधि […]

राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २६, […]

अण्डाको मूल्य बढ्यो, क्रेटको कति पुग्यो?

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट र
BizKhabar Online » BizKhabar Online

अण्डाको मूल्य बढ्यो, क्रेटको कति पुग्यो?

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमले नेपालमा स्टार्ट
BizKhabar Online » BizKhabar Online

स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमले नेपालमा स्टार्टअप तथा इनोभेशन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्यलाई तीव्र बनाउनु पर्नेमा जोड दिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न फोरमको बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ […]

अधिक तरलताको दबाबमा रहेका बैंकहरु ‘सेयर धितो कर्जा’मा आक्रामक बन्दै, कुन बैंकले कति दिए सेयर कर्जा ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा प्रवाहमा आक्रामक बनेका छन् । अन
BizKhabar Online » BizKhabar Online

अधिक तरलताको दबाबमा रहेका बैंकहरु ‘सेयर धितो कर्जा’मा आक्रामक बन्दै, कुन बैंकले कति दिए सेयर कर्जा ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा प्रवाहमा आक्रामक बनेका छन् । अन्य क्षेत्रमा प्रवाह हुने कर्जा लगभग ठप्प जस्तै रहेको अवस्थामा सेयर धितो कर्जामा भने केही सुधारको संकेत आएको छ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले ३८ अर्बभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको […]

कांग्रेसले आज जनकपुरबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै, आर्थिक-सामाजिक रूपान्तरण प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी घो
BizKhabar Online » BizKhabar Online

कांग्रेसले आज जनकपुरबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै, आर्थिक-सामाजिक रूपान्तरण प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने आजको कार्यक्रममा मधेस […]

नेपाल र बङ्गलादेशबीच व्यापार, लगानी, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारे छलफल

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनि
BizKhabar Online » BizKhabar Online

नेपाल र बङ्गलादेशबीच व्यापार, लगानी, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारे छलफल

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्री भएकामा उनीप्रति हार्दिक बधाई ज्ञापन […]

तीन किलो चाँदीसहित एक जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रुपैयाँको चाँदीसह
BizKhabar Online » BizKhabar Online

तीन किलो चाँदीसहित एक जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रुपैयाँको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौं आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ । चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि […]

काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण, विभिन्न जोनमा वर्गीकरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ सय ५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा १
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण, विभिन्न जोनमा वर्गीकरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ सय ५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ । गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ । यसैगरी, २०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको कार्यक्रमका ‘फोकल […]

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैङ्क खाता

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागु
BizKhabar Online » BizKhabar Online

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैङ्क खाता

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता खोलेको विवरण प्राप्त भएको काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले […]

काठमाडौं–तराई-मधेस द्रुतमार्ग चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको ताकेता, वैकल्पिक योजनामा अघि बढ्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकन
BizKhabar Online » BizKhabar Online

काठमाडौं–तराई-मधेस द्रुतमार्ग चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको ताकेता, वैकल्पिक योजनामा अघि बढ्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् । यसअघि गत […]

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय शुरु, विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने

काठमाडौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरु ग
BizKhabar Online » BizKhabar Online

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय शुरु, विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने

काठमाडौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरु गरेका छन् । उच्च शिक्षा अध्ययन विदेश जान इच्छुक विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एसईए कन्सल्टेन्सी शुरु गरिएको प्रमुख कार्यकारी अधिकृत सुस्मिता सिवाकोटीले जानकारी दिइन् । काठमाडौंको कालधारामा कार्यालय राखेर शुरु गरिएको उक्त कन्सल्टेन्सीले करियर काउन्सेलिङ तथा शैक्षिक मार्गदर्शन र भिसा […]

तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै, छिटो लाभ पाइने हुँदा किसान पनि आकर्षित

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँ
BizKhabar Online » BizKhabar Online

तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै, छिटो लाभ पाइने हुँदा किसान पनि आकर्षित

दाङ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उनको भनाइ छ । यहाँको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, […]

विदेशी लगानीकर्ताले लैजाने प्रतिफल ९० प्रतिशतले बढ्यो, नेपाली अर्थतन्त्रलाई कस्तो असर पर्छ ?

काठमाडौं । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले लगानीबाट कमाएको नाफा, रोयल्टी र सेवा शुल्
BizKhabar Online » BizKhabar Online

विदेशी लगानीकर्ताले लैजाने प्रतिफल ९० प्रतिशतले बढ्यो, नेपाली अर्थतन्त्रलाई कस्तो असर पर्छ ?

काठमाडौं । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताहरुले लगानीबाट कमाएको नाफा, रोयल्टी र सेवा शुल्क फर्काउने (रिपार्टेशन) क्रम बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको तथ्यांकअनुसार, विदेशी लगानीकर्ताहरूले कुल २१ अर्ब १३ करोड ५९ लाख ६० हजार रुपैयाँभन्दा बढी रकम रिपार्टेशन गरेका हुन् । यो गत आर्थिक वर्ष २०८१/८२ को सोही […]

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ८९ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले पाए १० कित्ता

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ फागुन ५ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर निष
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले पाए १० कित्ता

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ फागुन ५ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड भएको हो । कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ […]

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो, एक करोड लागत

काठमाडौं । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छो
BizKhabar Online » BizKhabar Online

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो, एक करोड लागत

काठमाडौं । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास […]

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै, दान दक्षिणासहित बिदाइ गर्न ३० लाख बजेट

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तला
BizKhabar Online » BizKhabar Online

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै, दान दक्षिणासहित बिदाइ गर्न ३० लाख बजेट

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी […]

रवि लामिछानेले पाएनन् उन्मुक्ति, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरु
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेले पाएनन् उन्मुक्ति, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ । सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो। महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको […]

सिमेन्ट कम्पनीहरुको नाफामा सुधार, प्रतिसेयर आम्दानीमा शिवम र सर्वोत्तम अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीक
BizKhabar Online » BizKhabar Online

सिमेन्ट कम्पनीहरुको नाफामा सुधार, प्रतिसेयर आम्दानीमा शिवम र सर्वोत्तम अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४ सिमेन्ट कम्पनीहरुको नाफामा सुधार आएको छ । पुस मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरुले ६७ करोड ८० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरु ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ नोक्सानी व्यहोरेका […]

मध्यरातमा धनगढी पुगेको श्री एयरलाइन्सको जहाज अवतरण नभई काठमाडौं फिर्ता, यात्रु अलपत्र

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठ
BizKhabar Online » BizKhabar Online

मध्यरातमा धनगढी पुगेको श्री एयरलाइन्सको जहाज अवतरण नभई काठमाडौं फिर्ता, यात्रु अलपत्र

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कदा यात्रु अलपत्र परेका छन् । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए। उक्त जहाज […]

कुमारी बैंकलाई आइएसओ प्रमाणपत्र प्राप्त, सुरक्षा जोखिम नियन्त्रणमा बैंक उत्कृष्ट

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकलाई आइएसओ प्रमाणपत्र प्राप्त, सुरक्षा जोखिम नियन्त्रणमा बैंक उत्कृष्ट

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तरराष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । आइएसओ आइएसी २७००१÷२०२२, इनफरमेशन सेक्युरिटी म्यानेजमेन्ट सिस्टममा मुलतः मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसन, पीपुल, फिजीकल र टेक्नोजोजीकलमा विभाजन गरिएको हुन्छ । यी नियन्त्रणहरू कार्यान्वयन […]

माया खोला हाइड्रोपावरले १ करोड कित्ता हकप्रद सेयर जारी गर्दै, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। माया खोला हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्ध
BizKhabar Online » BizKhabar Online

माया खोला हाइड्रोपावरले १ करोड कित्ता हकप्रद सेयर जारी गर्दै, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। माया खोला हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा माया खोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच आज एक समारोहका बीच सम्झौता सम्पन्न भएको हो। सम्झौतामा माया खोला हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर […]

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन ख
BizKhabar Online » BizKhabar Online

बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका छन् । आयोगमा सोमबार आयोजित बैंकरहरुसँगको छलफलमा उनले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताए । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी उनले दिए । जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक […]

पर्यटन बोर्ड र जापानको वाकायामाबीच सम्झौता, दिगो पर्यटन सहकार्यमा समझदारी

काठमाडौं । नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापा
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्ड र जापानको वाकायामाबीच सम्झौता, दिगो पर्यटन सहकार्यमा समझदारी

काठमाडौं । नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । सोमबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख […]

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब, रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी

मुम्बई । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस च
BizKhabar Online » BizKhabar Online

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब, रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी

मुम्बई । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायाँमा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनुपरेको छ भने आलोचकहरूले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् । यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको सहमतिबारे औपचारिक विवरण […]

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट, अर्थतन्त्रमा स्थिरता

तेल अविव । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक
BizKhabar Online » BizKhabar Online

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट, अर्थतन्त्रमा स्थिरता

तेल अविव । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त दर सन् २०२१ यताकै सबैभन्दा न्यून रहेको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक सङ्केतको रूपमा लिएका छन् । अघिल्लो महिनासँग तुलना गर्दा मुद्रास्फीति शून्य दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । हालको […]

नेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । मिति २०८२ साल माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न […]

Get more results via ClueGoal