एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड बढी नाफा, समग्र सूचक सकारात्मक
newsare.net
काठमाडौं । एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामाएभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड बढी नाफा, समग्र सूचक सकारात्मक
काठमाडौं । एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा तुलनामा २.०४ प्रतिशतले धेरे हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७ करोड ४७ लाख […] Read more














