देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भागमा आज हिमपात र वर्षा
newsare.net
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भागमा आज हिमपात र वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ […] Read more














