विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु
newsare.net
काठमाडौं । भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा राज्यका उपमुख्यमन्त्री अजितविमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा राज्यका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । प्रारम्भरिक जानकारीअनुसार बुधबार बिहान अवतरण गर्ने क्रममा विमान बारामतीमा दुर्घटनामा परेको थियो । विमानमा अजित पवारका अतिरिक्त अन्य चार जना सवार रहेका बताइएको छ । दुईजना चालकदलका सदस्य र दुईजना अजित पवारका सहयोगी भएको बीबीसी हिन्दीले उल्लेख गरेको […] Read more














