चन्द्रकला पौडेलले सम्हालिन् बीमा प्राधिकरणको अध्यक्षको कार्यभार
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको कचन्द्रकला पौडेलले सम्हालिन् बीमा प्राधिकरणको अध्यक्षको कार्यभार
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएसँगै उनले आफ्ना कार्यभानर सम्हालेकी हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको […] Read more














