सामान्य अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार
newsare.net
काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५ दशमलव ३८ अंकले बढसामान्य अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५ दशमलव ३८ अंकले बढेर २ हजार ७ सय ३१ दशमलव ८९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय ४१ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १२ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम […] Read more














