पुससम्म जीवन बीमा कम्पनीले संकलन गरे ९४ अर्ब बीमाशुल्क, नेपाल लाइफ अग्रस्थानमा
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३७ करोड रुपैपुससम्म जीवन बीमा कम्पनीले संकलन गरे ९४ अर्ब बीमाशुल्क, नेपाल लाइफ अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ५५ हजार २ सय ३५ वटा बीमा पोलिसी बिक्री गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ […] Read more














