लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १लक्ष्मी सनराइज बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख १५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । राष्ट्र बैंकको प्रोभिजनको व्यवस्थाले गर्दा बैंकको नाफामा नाफा घटेको हो । बैंकलाई राष्ट्र बैंकले यो त्रैमासमा १ अर्बको प्रोभिजन गर्न लगाएको देखिन्छ । फलस्वरुपः इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा ऋणात्मक बनेको हो । […] Read more














