छ महिनासम्म बन्द रसुवा नाकाबाट दुई अर्बको वस्तु आयात, अहिलेको अवस्था के छ ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष सुरु नहुँदै बन्द भएको रसुवा नाकाबाट चालु आवकै ६ महिनामा २ अर्ब बढीको मछ महिनासम्म बन्द रसुवा नाकाबाट दुई अर्बको वस्तु आयात, अहिलेको अवस्था के छ ?
काठमाडौं । चालु आर्थिक वर्ष सुरु नहुँदै बन्द भएको रसुवा नाकाबाट चालु आवकै ६ महिनामा २ अर्ब बढीको मालवस्तु आयात भएको छ । गत असार २४ को अविरल वर्षाका कारण रसुवागढी नाकाको मितेरी पुल बाढीले बगाएपछि त्यसयता गएको पुस १९ सम्म यो नाका बन्द थियो । अर्थात चालु आवको सुरुदेखि पुष मसान्तसम्म पुग्न ११ दिन […] Read more














