कृषि विकास बैंकले कमायो ७० करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले ७० करोड १४ लाख २६ हजाकृषि विकास बैंकले कमायो ७० करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले ७० करोड १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा २६.७५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा प्रभावित […] Read more














