बिक्यो वर्षौदेखि घाटामा रहेको ‘पाकिस्तान एयरलाइन्स’, अर्बौ घाटामा रहेको ‘नेपाल एयरलाइन्स’को भविष्य के होला ?
newsare.net
काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) विक्रि भएको छ । यो सम्झौता १३५ अर्ब पाकिस्तानीबिक्यो वर्षौदेखि घाटामा रहेको ‘पाकिस्तान एयरलाइन्स’, अर्बौ घाटामा रहेको ‘नेपाल एयरलाइन्स’को भविष्य के होला ?
काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) विक्रि भएको छ । यो सम्झौता १३५ अर्ब पाकिस्तानी रुपैयाँ (करीब ६९ अर्ब नेपाली रुपैयाँ) मा भएको हो । आरिफ हबिब इन्भेस्टमेन्ट फर्मको नेतृत्वमा रहेको एक कन्सोर्टियमले सरकारी स्वामित्वको एयरलाइन्सलाई अधिग्रहण गरेको छ । इस्लामाबादमा आयोजित यो लिलामीलाई पाकिस्तानको इतिहासकै सबैभन्दा ठूलो लिलामी भनिएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई […] Read more














