मुक्तिनाथ विकास बैंकको नाफा ३३.५७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाखमुक्तिनाथ विकास बैंकको नाफा ३३.५७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३३.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५० करोड ३१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा […] Read more














