बजारमा बिचौलिया हावी भएको विभागको निष्कर्ष, पुसमै तरकारीको मूल्य १६० प्रतिशतसम्म बढ्याे
newsare.net
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पुस महिनाको मूल्य विश्बजारमा बिचौलिया हावी भएको विभागको निष्कर्ष, पुसमै तरकारीको मूल्य १६० प्रतिशतसम्म बढ्याे
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदनले बजारमा बिचौलियाको प्रभाव अझै बलियो रहेको देखाएको छ। विभागका अनुसार उत्पादन मूल्यभन्दा धेरै माथि बिचौलियाले मूल्य बढाउँदा तरकारी र फलफूलमा अस्वाभाविक उतारचढाव देखिएको हो। प्रतिवेदनले केही तरकारीमा १०९ प्रतिशतदेखि १६० प्रतिशतसम्म मूल्य परिवर्तन भएको उल्लेख गर्दै मूल्य स्थिरताका लागि उत्पादन […] Read more














