कृषिप्रधान देशमा कोदोदेखि फापरसम्म बिदेशबाट आयात, वीरगञ्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न भित्रियो
newsare.net
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदाकृषिप्रधान देशमा कोदोदेखि फापरसम्म बिदेशबाट आयात, वीरगञ्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न भित्रियो
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रू २१ करोड मूल्यको गिरावट आएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह […] Read more














