चुनावी प्रचारमा व्यस्त रहेका बालेनको घरमा चोरी, के-के भयो चोरी ?
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारचुनावी प्रचारमा व्यस्त रहेका बालेनको घरमा चोरी, के-के भयो चोरी ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी भएको छ। चुनावी अभियानका क्रममा बालेन सुर्खेत र उनकी पत्नी झापामा रहेको मौका पारेर घरको गेटको ग्रिल फुटाएका चोर घर भित्र पसेका छन्। घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको […] Read more














