१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अहिलेसम्म कति बन्यो ? कहिलेदेखि हुन्छ विद्युत उत्पादन ?
newsare.net
काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गति१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अहिलेसम्म कति बन्यो ? कहिलेदेखि हुन्छ विद्युत उत्पादन ?
काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी […] Read more














