डिसहोमले इन्टरनेटले सुरु गर्यो ‘एसओडी’ अभियान, माघ १५ गते देखि संचालन
newsare.net
काठमाडौं । डिसहोम इन्टरनेटले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ । डिसहोम इन्टरनेटले आफ्ना इन्टरनेडिसहोमले इन्टरनेटले सुरु गर्यो ‘एसओडी’ अभियान, माघ १५ गते देखि संचालन
काठमाडौं । डिसहोम इन्टरनेटले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ । डिसहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “SOD” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले डिसहोम इन्टरनेटको सेवा जडान […] Read more














