वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, छ महिनामा ८७ करोड ८४ लाख राजस्व संकलन
newsare.net
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, छ महिनामा ८७ करोड ८४ लाख राजस्व संकलन
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ […] Read more














