राजनीतिक दलहरुलाई जिम्मेवार बनाउन महासंघको दबाब, भन्यो-घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राखियोस
newsare.net
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गरराजनीतिक दलहरुलाई जिम्मेवार बनाउन महासंघको दबाब, भन्यो-घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राखियोस
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । महासङ्घले शनिबार आयोजना गरेको ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार र सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्र उपेक्षित हुँदा समग्र अर्थतन्त्र थप […] Read more














