Nepal



लोकमार्गको बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्ष

सुनको मूल्यमा एकैदिन १८ हजार ८ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन १८ हजार ८ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत शुक्रबार प्रतितोला ३लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले […]

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न, ३३ पुलबाट सवारीसाधन सञ्चालन

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डम
BizKhabar Online » BizKhabar Online

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न, ३३ पुलबाट सवारीसाधन सञ्चालन

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै […]

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार कुल निष्कासित शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ […]

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो, मुसुरो तीन अर्ब ८२ करोडको

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलह
BizKhabar Online » BizKhabar Online

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो, मुसुरो तीन अर्ब ८२ करोडको

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा […]

काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्
BizKhabar Online » BizKhabar Online

काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ […]

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डम
BizKhabar Online » BizKhabar Online

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै […]

एकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै, नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल
BizKhabar Online » BizKhabar Online

एकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै, नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन […]

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापान भ्रमणमा जाँदै छन् । राष्ट्रपति पौडेलले आइतबारद
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापान भ्रमणमा जाँदै छन् । राष्ट्रपति पौडेलले आइतबारदेखि आगामी माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने तालिका रहेको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणा अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल […]

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाक
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, […]

राजनीतिक दलहरुलाई जिम्मेवार बनाउन महासंघको दबाब, भन्यो-घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राखियोस

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर
BizKhabar Online » BizKhabar Online

राजनीतिक दलहरुलाई जिम्मेवार बनाउन महासंघको दबाब, भन्यो-घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतामा राखियोस

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । महासङ्घले शनिबार आयोजना गरेको ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार र सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्र उपेक्षित हुँदा समग्र अर्थतन्त्र थप […]

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, छ महिनामा ८७ करोड ८४ लाख राजस्व संकलन

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि, छ महिनामा ८७ करोड ८४ लाख राजस्व संकलन

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ […]

यामाहा नेपालले विवाह सिजनमा ल्यायो ‘मायासँग मायाको यात्रा’ अफर

काठमाडौं । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर ‘यामाहा’ माया
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालले विवाह सिजनमा ल्यायो ‘मायासँग मायाको यात्रा’ अफर

काठमाडौं । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर ‘यामाहा’ मायासँग मायाको यात्रा” पुनः सार्वजनिक गरेको छ। प्रेमबाट सुरु हुने नयाँ सुरुवात र जीवनको नयाँ यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ । यसले प्रत्येक अर्थपूर्ण सम्बन्धहरू हरेक पाइलामा सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ […]

बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । बज्र समूह अन्तर्गत सञ्चालनमा रहेको इभी नेपाल मोटर्स प्रा.लि.ले एलभीनेङ (LVNENG) ब्राण्डका न
BizKhabar Online » BizKhabar Online

बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । बज्र समूह अन्तर्गत सञ्चालनमा रहेको इभी नेपाल मोटर्स प्रा.लि.ले एलभीनेङ (LVNENG) ब्राण्डका नयाँ स्कुटर सार्वजनिक गरेको छ। नक्सालस्थित इभी नेपाल मोटर्सको सोरूममा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै एलभीनेङ ब्राण्डका इलेक्ट्रिक स्कुटर मोडलहरू X1, X2, NCS र T05 सार्वजनिक गरेको हो। शुक्रबार सार्वजनिक भएका सवारी साधनहरू अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार निर्माण गरिएको र दिगो, सुरक्षित […]

डिसहोमले इन्टरनेटले सुरु गर्‍यो ‘एसओडी’ अभियान, माघ १५ गते देखि संचालन

काठमाडौं । डिसहोम इन्टरनेटले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ । डिसहोम इन्टरनेटले आफ्ना इन्टरने
BizKhabar Online » BizKhabar Online

डिसहोमले इन्टरनेटले सुरु गर्‍यो ‘एसओडी’ अभियान, माघ १५ गते देखि संचालन

काठमाडौं । डिसहोम इन्टरनेटले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ । डिसहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “SOD” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले डिसहोम इन्टरनेटको सेवा जडान […]

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अहिलेसम्म कति बन्यो ? कहिलेदेखि हुन्छ विद्युत उत्पादन ?

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गति
BizKhabar Online » BizKhabar Online

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अहिलेसम्म कति बन्यो ? कहिलेदेखि हुन्छ विद्युत उत्पादन ?

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी […]

चरक संहिता : शरीरलाई स्वस्थ र बलियो राख्न कहिले, के, कसरी र कति खाने ?

काठमाडौं । चरक संहिताले सिकाउँछ कि स्वस्थ जीवनको जग भनेको सही खानु र सही तरिकाले खानु हो । आयुर्वे
BizKhabar Online » BizKhabar Online

चरक संहिता : शरीरलाई स्वस्थ र बलियो राख्न कहिले, के, कसरी र कति खाने ?

काठमाडौं । चरक संहिताले सिकाउँछ कि स्वस्थ जीवनको जग भनेको सही खानु र सही तरिकाले खानु हो । आयुर्वेदका यी सिद्धान्तहरू पालना गरेर, हामी रोगबाट बच्न मात्र होइन, लामो, स्वस्थ र सन्तुलित जीवन पनि बाँच्न सक्छौं । आयुर्वेदमा खानालाई स्वास्थ्यको प्रमुख तत्व मानिन्छ । आजकल मानिसहरूले के खाने, कसरी खाने र कहिले खाने भन्ने कुरामा […]

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्यो लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा ब
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्यो लक्ष्यभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा रु छ अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले रु आठ अर्ब १७ करोड १९ लाख ९७ हजार सङ्कलन गरेको छ । […]

चुनावी प्रचारमा व्यस्त रहेका बालेनको घरमा चोरी, के-के भयो चोरी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन शाहको मण्डिखाटार
BizKhabar Online » BizKhabar Online

चुनावी प्रचारमा व्यस्त रहेका बालेनको घरमा चोरी, के-के भयो चोरी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी भएको छ। चुनावी अभियानका क्रममा बालेन सुर्खेत र उनकी पत्नी झापामा रहेको मौका पारेर घरको गेटको ग्रिल फुटाएका चोर घर भित्र पसेका छन्। घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको […]

निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अ
BizKhabar Online » BizKhabar Online

निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन […]

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष रु २६ करोड ९० लाख बराबरको बिक्री

काठमाडौँ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानक
BizKhabar Online » BizKhabar Online

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष रु २६ करोड ९० लाख बराबरको बिक्री

काठमाडौँ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष रु […]

कृषिप्रधान देशमा कोदोदेखि फापरसम्म बिदेशबाट आयात, वीरगञ्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न भित्रियो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदा
BizKhabar Online » BizKhabar Online

कृषिप्रधान देशमा कोदोदेखि फापरसम्म बिदेशबाट आयात, वीरगञ्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न भित्रियो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रू २१ करोड मूल्यको गिरावट आएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह […]

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे, सहरी सेवामाथि चाप

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउ
BizKhabar Online » BizKhabar Online

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे, सहरी सेवामाथि चाप

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो । नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ […]

दोस्रो त्रैमासमा बजेट खर्च ४६ प्रतिशत, राजस्व र पुँजीगत खर्चमा दबाब

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको प्रगति सार्वजनिक ग
BizKhabar Online » BizKhabar Online

दोस्रो त्रैमासमा बजेट खर्च ४६ प्रतिशत, राजस्व र पुँजीगत खर्चमा दबाब

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको प्रगति सार्वजनिक गर्दै पुस मसान्तसम्म वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत बजेट खर्च भएको जनाएको छ, जुन गत वर्षको तुलनामा १०.७५ प्रतिशतले बढी हो। कुल १९ खर्ब ६४ अर्ब बजेटमध्ये ९ खर्ब ४ अर्ब खर्च भएको छ। यद्यपि पुँजीगत खर्च ११/६६ प्रतिशतमा सीमित रहँदा राजस्व सङ्कलन […]

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग

काठमाडौं । बजारमा बिक्रीवितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्य
BizKhabar Online » BizKhabar Online

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग

काठमाडौं । बजारमा बिक्रीवितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जनसमेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको […]

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

काठमाडौं । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

काठमाडौं । दक्षिण कोरियाको औद्योगिक उत्पादन सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम दरमा वृद्धि भएको छ। तथ्याङ्क मन्त्रालयका अनुसार, राजनीतिक अनिश्चितताको प्रभावका कारण पहिलो अर्धवार्षिकमा औद्योगिक उत्पादन सूचकाङ्क मात्र ०.५ प्रतिशतले बढेको छ। यो वृद्धि सन् २०२० पछि सबैभन्दा न्यून हो। गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ। नयाँ […]

अमेरिकामा सरकारी खर्चसम्बन्धी मतदान अवरुद्ध, सरकार सटडाउनतर्फ

काठमाडौं । अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार
BizKhabar Online » BizKhabar Online

अमेरिकामा सरकारी खर्चसम्बन्धी मतदान अवरुद्ध, सरकार सटडाउनतर्फ

काठमाडौं । अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुने देखिएको हो । असफल मतदानका कारण सङ्घीय सरकारको तीन चौथाइभन्दा बढी खर्च धान्ने छ–बिल खर्च […]

बजारमा बिचौलिया हावी भएको विभागको निष्कर्ष, पुसमै तरकारीको मूल्य १६० प्रतिशतसम्म बढ्याे

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पुस महिनाको मूल्य विश्
BizKhabar Online » BizKhabar Online

बजारमा बिचौलिया हावी भएको विभागको निष्कर्ष, पुसमै तरकारीको मूल्य १६० प्रतिशतसम्म बढ्याे

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदनले बजारमा बिचौलियाको प्रभाव अझै बलियो रहेको देखाएको छ। विभागका अनुसार उत्पादन मूल्यभन्दा धेरै माथि बिचौलियाले मूल्य बढाउँदा तरकारी र फलफूलमा अस्वाभाविक उतारचढाव देखिएको हो। प्रतिवेदनले केही तरकारीमा १०९ प्रतिशतदेखि १६० प्रतिशतसम्म मूल्य परिवर्तन भएको उल्लेख गर्दै मूल्य स्थिरताका लागि उत्पादन […]

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

काठमाडौं । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भए
BizKhabar Online » BizKhabar Online

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

काठमाडौं । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मङ्गलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र […]

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै
BizKhabar Online » BizKhabar Online

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । क्यानाडाले जर्जियास्थित गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताएका हुन् । सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले क्यानाडाले आफ्नो निर्णय तुरुन्त सच्याएन भने […]

फाइनान्स कम्पनीहरुको नाफा बढ्यो, सुध्रिएन खराब कर्जा

काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको
BizKhabar Online » BizKhabar Online

फाइनान्स कम्पनीहरुको नाफा बढ्यो, सुध्रिएन खराब कर्जा

काठमाडौं । सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म आइपुग्दा अधिकांशको खुद नाफा बढेको छ । तथापि, खराब कर्जामा भने सुधार आएको छैन । चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीहरुले ५२ करोड ५८ लाख ४० […]

नेपाल टेलिकममा तेस्रोदेखि नवौं तहसम्म कर्मचारी माग, फागुन ७ गतेसम्म आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा कर्मचारी भर्नाका लागि रो
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकममा तेस्रोदेखि नवौं तहसम्म कर्मचारी माग, फागुन ७ गतेसम्म आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा कर्मचारी भर्नाका लागि रोजगारीको अवसर खुला गरेको छ। टेलिकमले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार तेस्रो तहदेखि नवौं तहसम्मका पदहरूमा कर्मचारी माग गरिएको हो। सूचनाअनुसार उप–प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रशासनिक अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक लगायतका पदहरूमा दरखास्त आह्वान गरिएको छ। परीक्षा दस्तुर […]

कालीमाटीमा आज कुन तरकारीको भाउ कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा आज कुन तरकारीको भाउ कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २८, […]

‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस द
BizKhabar Online » BizKhabar Online

‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म […]

सुनको मूल्यले बढाउँदैछ तपाईँको फोनको मूल्य पनि, कम्प्युटरहरु अझै महंगिएर आउन सक्ने

काठमाडौं । पछिल्लो एक वर्षमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६ सय डलरबाट ५ हजा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यले बढाउँदैछ तपाईँको फोनको मूल्य पनि, कम्प्युटरहरु अझै महंगिएर आउन सक्ने

काठमाडौं । पछिल्लो एक वर्षमा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६ सय डलरबाट ५ हजार १ सय ५६ डलरसम्म पुगेको छ । अर्थात एक वर्षकै अवधिमा सुनको मूल्य शतप्रतिशत नै वृद्धि भएको छ । यता नेपाली बजारमा भने प्रति तोला सुनको मूल्य २ लाख ६० हजार रुपैयाँबाट ३ लाख ३९ हजार ३ […]

एकैदिन प्रतितोला साढे २० हजारले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबार भने घटेको छ । शुक्रबार एकैदिन सुनको भाउ प्रतित
BizKhabar Online » BizKhabar Online

एकैदिन प्रतितोला साढे २० हजारले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबार भने घटेको छ । शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ […]

Get more results via ClueGoal