राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै, यस्ताे छ भ्रमण तालिका
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापान भ्रमणमा जाँदै छन् । राष्ट्रपति पौडेलले आइतबारदराष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै, यस्ताे छ भ्रमण तालिका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापान भ्रमणमा जाँदै छन् । राष्ट्रपति पौडेलले आइतबारदेखि आगामी माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने तालिका रहेको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणा अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल […] Read more














