एकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै, नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँदै
newsare.net
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्लएकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै, नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन […] Read more














