Nepal



नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै विभाग, तीन फर्मलाई जरिवाना

काठमाडौं । नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभा

३२ खर्ब नाघ्यो डलर संचिति, २१ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा नेपालको विदेशी विनिमय संचिति ३२ खर्ब रुपैयाँ नाघे
BizKhabar Online » BizKhabar Online

३२ खर्ब नाघ्यो डलर संचिति, २१ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा नेपालको विदेशी विनिमय संचिति ३२ खर्ब रुपैयाँ नाघेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको विवरणअनुसार पुससम्ममा डलर संचिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो । यसअघि गएको असार मसान्तसम्म यस्तो संचिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो […]

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्
BizKhabar Online » BizKhabar Online

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको […]

क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार, कोरोनापछि बढ्यो चहलपहल

काठमाडौं । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल बढेको छ । क्
BizKhabar Online » BizKhabar Online

क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार, कोरोनापछि बढ्यो चहलपहल

काठमाडौं । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल बढेको छ । क्यासिनोमा रमाउन आउने पर्यटकका कारण छिमेकी देशकै पुरानोमध्यको व्यापारिक केन्द्रका रुपमा परिचित भैरहवा बजारमा चहलपहल बढेको हो । भारतको सुनौली नजिकै रहेको भैरहवा क्षेत्रमा खुलेका क्यासिनोहरु पर्यटन तान्ने मुख्य मनोरञ्जनका साधनहरु बनेका स्थानीयको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमणपछि अधिकांश पेसा, […]

शोधनान्तर स्थिति हालसम्मकै उच्च, चालु खाता ४ खर्ब २९ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनासम्म शोधनान्तर स्थिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
BizKhabar Online » BizKhabar Online

शोधनान्तर स्थिति हालसम्मकै उच्च, चालु खाता ४ खर्ब २९ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनासम्म शोधनान्तर स्थिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्म नोपलको शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा […]

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम स
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु […]

भारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्ने, छिमेकी पहिलो नीतिले सार्थकता पाएको दाबी

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरका
BizKhabar Online » BizKhabar Online

भारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्ने, छिमेकी पहिलो नीतिले सार्थकता पाएको दाबी

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरकारले आर्थिक वर्ष २०२६÷२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राखेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष केसीले भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा सात प्रतिशत वृद्धिको लक्ष्य लिएकाले […]

बानेश्वरमा खुल्यो करेन्ट मार्टको दोस्रो शाखा, यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरू उपलब्ध हुने

काठमाडौं । नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट
BizKhabar Online » BizKhabar Online

बानेश्वरमा खुल्यो करेन्ट मार्टको दोस्रो शाखा, यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरू उपलब्ध हुने

काठमाडौं । नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को माघ १८ गते, आइतबारबाट दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै, कम्पनीले काठमाडौंको बानेश्वरस्थित कात्यानी […]

इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ

काठमाडौं । नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्
BizKhabar Online » BizKhabar Online

इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ

काठमाडौं । नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ। प्रयोगकर्ता–केन्द्रित दृष्टिकोणअनुसार छनोटको स्वतन्त्रतालाई कायम राख्दै इनड्राइभले इन–एप सुरक्षा सुविधाहरू र निरन्तर जनचेतनामूलक पहलमार्फत सुरक्षित, विश्वसनीय र सूचित यात्राका लागि आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको जनाएको […]

सामान्य अंकले बढ्यो सेयर बजार, सवा ८ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार नेप
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो सेयर बजार, सवा ८ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १ दशमलव ५३ अंकले बढेर २ हजार ६ सय ९५ दशमलव ७३ अंकमा आएको छ । आज कारोबारमा आएका १ सय १४ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ३४ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचक […]

राष्ट्रियसभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन, भनिन-‘तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोक
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन, भनिन-‘तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन् । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा […]

इन्डोनेसियाली ‘पेट्रोल गडफादर’ को उपनामले चिनिने ६६ वर्षीय चालिदविरुद्ध रेड नोटिस

जकार्ता । इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप
BizKhabar Online » BizKhabar Online

इन्डोनेसियाली ‘पेट्रोल गडफादर’ को उपनामले चिनिने ६६ वर्षीय चालिदविरुद्ध रेड नोटिस

जकार्ता । इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप लागेका इन्डोनेसियाका चर्चित तेल व्यवसायी मोहम्मद रिजा चालिदको पक्राउका लागि रेड नोटिस जारी गरेको इन्डोनेसियाली प्रहरीले आइतबार राति जनाएको छ । इन्डोनेसियामा ‘पेट्रोल गडफादर’ को उपनामले चिनिने ६६ वर्षीय चालिद सन् २०१८ देखि २०२३ सम्म राज्यको स्वामित्वमा रहेको तेल […]

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको ख
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा […]

दुबईमा ‘वर्ल्ड लरेटीट्स सम्मेलन’ : एआई र अन्तरिक्ष प्रविधिमा वैश्विक छलफल

दुबई । विश्वभरका १५० भन्दा बढी वैज्ञानिक, नोबेल पुरस्कार विजेता लगायतका निमन्त्रित सहभागीहरू दु
BizKhabar Online » BizKhabar Online

दुबईमा ‘वर्ल्ड लरेटीट्स सम्मेलन’ : एआई र अन्तरिक्ष प्रविधिमा वैश्विक छलफल

दुबई । विश्वभरका १५० भन्दा बढी वैज्ञानिक, नोबेल पुरस्कार विजेता लगायतका निमन्त्रित सहभागीहरू दुबईमा आइतबारदेखि सुरु भएको ‘वल्र्ड लरेटीट्स सम्मेलन’मा भेला भएका छन् । तीन दिनसम्म चल्ने यो सम्मेलनले मानवताका चुनौती समाधान गर्ने र सभ्यताको भविष्य निर्माण गर्ने विषयमा विचारविमर्श गर्ने उद्देश्य राखेको छ । ‘मूलभूत विज्ञानः मानवताका चुनौती समाधानका लागि वैज्ञानिक सहमति’ भन्ने विषयमा […]

दुबईले विश्वको पहिलो ‘सुनको पक्की सडक’ बनाउँदै, विश्वकै आकर्षणको केन्द्र हुने

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड तोड्दै जाँदा दुबईले प्रभावशाली हटस्पटमा आफ्नो पछिल्लो शानद
BizKhabar Online » BizKhabar Online

दुबईले विश्वको पहिलो ‘सुनको पक्की सडक’ बनाउँदै, विश्वकै आकर्षणको केन्द्र हुने

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड तोड्दै जाँदा दुबईले प्रभावशाली हटस्पटमा आफ्नो पछिल्लो शानदार आकर्षणको रूपमा विश्वको पहिलो सुनले बनेको सडक निर्माण गर्ने योजना घोषणा गरेको छ । यो भव्य योजना विशेष गरी इमिरेट्सको गहना उद्योगको लागि डिजाइन गरिएको विकासको अंश हो, जसलाई ‘द गोल्ड डिस्ट्रिक्ट’ भनिन्छ । पर्यटक, किनमेल गर्ने र पेशेवरहरूलाई आकर्षित गर्न […]

नारायणी नदीमा सञ्चालनमा आयो नेपालकै पहिलो ‘क्रुज’

नवलपरासी । नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्
BizKhabar Online » BizKhabar Online

नारायणी नदीमा सञ्चालनमा आयो नेपालकै पहिलो ‘क्रुज’

नवलपरासी । नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ। आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ। नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको […]

फेरि सक्रिय हुँदै वर्षा गराउने प्रणाली, भोलिदेखि वर्षा हुने

काठमाडौं । देशभर फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेको छ । गत मङ्गलबार र बुधबार
BizKhabar Online » BizKhabar Online

फेरि सक्रिय हुँदै वर्षा गराउने प्रणाली, भोलिदेखि वर्षा हुने

काठमाडौं । देशभर फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । पश्चिमी न्यून चापीय प्रणालीको असर देखिन थालेको सुदूरपश्चिम क्षेत्रमा उक्त प्रणाली […]

अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा, आज कुन विदेशी मुद्राको विनिमयदर कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण ग
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा, आज कुन विदेशी मुद्राको विनिमयदर कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० ल
BizKhabar Online » BizKhabar Online

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र […]

जनवरीमा नेपाल भित्रिए साढे ९२ हजार बढी पर्यटक, कुन देशबाट कति ?

काठमाडौं । सन् २०२६ को जनवरी महिनामा नेपालमा साढे ९२ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्याग
BizKhabar Online » BizKhabar Online

जनवरीमा नेपाल भित्रिए साढे ९२ हजार बढी पर्यटक, कुन देशबाट कति ?

काठमाडौं । सन् २०२६ को जनवरी महिनामा नेपालमा साढे ९२ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालमा कुल ९२ हजार ५ सय ७३ जना अन्तरराष्ट्रिय पर्यटक आगमन भएको तथ्याङ्क सार्वजनिक भएको छ। यो संख्या सन् २०२५ को जनवरीको तुलनामा १५ प्रतिशतले बढी हो भने कोभिड महामारीअघि […]

स्नो रिभर्स लिमिटेडले आईपीओ सार्वजनिक गर्दै, सेवोनको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासनका लागि अन
BizKhabar Online » BizKhabar Online

स्नो रिभर्स लिमिटेडले आईपीओ सार्वजनिक गर्दै, सेवोनको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासनका लागि अन्तिम स्वीकृति दिएको छ। बोर्डले २०८२ माघ १८ गते आइतबार कम्पनीलाई विवरण पत्र प्रकाशन गरी शेयर निष्कासन प्रक्रिया अघि बढाउन अनुमति दिएको हो। स्वीकृति अनुसार कम्पनीले १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ। यसका लागि १०० रुपैयाँ अंकित मूल्यका […]

प्रविधि र सुरक्षामा भरोसा बढ्दा बढ्यो बैंकिङ पहुँच, डिजिटल बैंकिङको योगदान उच्च

काठमाडौं । नेपालमा बैंकिङ र वित्तीय सेवामा पहुँच तथा प्रयोगमा उल्लेखनीय सुधार आएको छ। नेपाल राष्
BizKhabar Online » BizKhabar Online

प्रविधि र सुरक्षामा भरोसा बढ्दा बढ्यो बैंकिङ पहुँच, डिजिटल बैंकिङको योगदान उच्च

काठमाडौं । नेपालमा बैंकिङ र वित्तीय सेवामा पहुँच तथा प्रयोगमा उल्लेखनीय सुधार आएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले नेपाली जनताले अब बैंकको सेवा सजिलै पाउने मात्र होइन, दैनिक जीवनका विभिन्न कारोबारमा पनि बैंकिङ प्रणालीलाई प्रभावकारी रूपमा प्रयोग गरिरहेको देखाएको हो । प्रतिवेदनअनुसार, बैंकिङ पहुँच सूचकाङ्क अघिल्लो वर्ष ४७ (०.४७) बाट यसपाली ५३ (०.५३) पुगेको […]

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने समय थप, १० रुपैयाँका दरले सेयर भर्नेलाई पुनः आवेदन दिन आग्रह

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिने
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने समय थप, १० रुपैयाँका दरले सेयर भर्नेलाई पुनः आवेदन दिन आग्रह

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिने समय थप भएको छ । यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटलले आइतबार एक सूचना जारी गर्दै समय थप गरेको जनाएको छ । आजदेखि बिक्री खुला भएको यस कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले सि–आस्बा प्रणालीमा प्रतिकित्ता सेयर १०० रुपैयाँ […]

मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र, चार अर्ब ८० करोडको ठेक्का कहिले होला सम्पन्न ?

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइस
BizKhabar Online » BizKhabar Online

मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र, चार अर्ब ८० करोडको ठेक्का कहिले होला सम्पन्न ?

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान […]

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम, व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । क
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम, व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्ताहरुलाई पोखरा स्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा […]

तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढ्यो, पहुँच सडक निर्माण सुरु

तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्य
BizKhabar Online » BizKhabar Online

तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढ्यो, पहुँच सडक निर्माण सुरु

तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेरजान पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो । त्यसका लागि निर्माण व्यवसायीले आयोजनाको पहुँच […]

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ १८ गते फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ १८ गते फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत् बैंकिङ प्रणालीबाट उक्त पैसा तान्ने भएको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड […]

धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १७५ बढी सवारीको सर्भिसिङ

काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङव
BizKhabar Online » BizKhabar Online

धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १७५ बढी सवारीको सर्भिसिङ

काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ। २५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रालिमा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो। क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ। कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका […]

सुनको मूल्यमा एकैदिन १८ हजार ८ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन १८ हजार ८ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत शुक्रबार प्रतितोला ३लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले […]

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न, ३३ पुलबाट सवारीसाधन सञ्चालन

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डम
BizKhabar Online » BizKhabar Online

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न, ३३ पुलबाट सवारीसाधन सञ्चालन

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै […]

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीका अनुसार कुल निष्कासित शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ […]

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो, मुसुरो तीन अर्ब ८२ करोडको

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलह
BizKhabar Online » BizKhabar Online

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो, मुसुरो तीन अर्ब ८२ करोडको

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा […]

काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्
BizKhabar Online » BizKhabar Online

काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ […]

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डम
BizKhabar Online » BizKhabar Online

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै […]

एकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै, नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल
BizKhabar Online » BizKhabar Online

एकमहिने स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदै, नेवार समुदायले भने सि पुन्हिका रूपमा मनाउँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन […]

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापान भ्रमणमा जाँदै छन् । राष्ट्रपति पौडेलले आइतबारद
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जापान भ्रमणमा जाँदै छन् । राष्ट्रपति पौडेलले आइतबारदेखि आगामी माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने तालिका रहेको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणा अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल […]

Get more results via ClueGoal