फेरि सक्रिय हुँदै वर्षा गराउने प्रणाली, भोलिदेखि वर्षा हुने
newsare.net
काठमाडौं । देशभर फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेको छ । गत मङ्गलबार र बुधबारफेरि सक्रिय हुँदै वर्षा गराउने प्रणाली, भोलिदेखि वर्षा हुने
काठमाडौं । देशभर फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । पश्चिमी न्यून चापीय प्रणालीको असर देखिन थालेको सुदूरपश्चिम क्षेत्रमा उक्त प्रणाली […] Read more














