सामान्य अंकले बढ्यो सेयर बजार, सवा ८ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार नेपसामान्य अंकले बढ्यो सेयर बजार, सवा ८ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १ दशमलव ५३ अंकले बढेर २ हजार ६ सय ९५ दशमलव ७३ अंकमा आएको छ । आज कारोबारमा आएका १ सय १४ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ३४ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचक […] Read more














