इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ
newsare.net
काठमाडौं । नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ
काठमाडौं । नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ। प्रयोगकर्ता–केन्द्रित दृष्टिकोणअनुसार छनोटको स्वतन्त्रतालाई कायम राख्दै इनड्राइभले इन–एप सुरक्षा सुविधाहरू र निरन्तर जनचेतनामूलक पहलमार्फत सुरक्षित, विश्वसनीय र सूचित यात्राका लागि आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको जनाएको […] Read more














