भारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्ने, छिमेकी पहिलो नीतिले सार्थकता पाएको दाबी
newsare.net
काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरकाभारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्ने, छिमेकी पहिलो नीतिले सार्थकता पाएको दाबी
काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरकारले आर्थिक वर्ष २०२६÷२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राखेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष केसीले भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा सात प्रतिशत वृद्धिको लक्ष्य लिएकाले […] Read more














