नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित
newsare.net
काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित
काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामाThe HRM Awards for Corporate Excellence 2025 अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल […] Read more














