विश्व बैंकद्वारा १४ अर्ब बराबरको परियोजना स्वीकृत, नेपालमा दिगो र समावेशी वित्त प्रवर्द्धन गरिँदै
newsare.net
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालमा दिगो र समावेशी वित्त प्रवदविश्व बैंकद्वारा १४ अर्ब बराबरको परियोजना स्वीकृत, नेपालमा दिगो र समावेशी वित्त प्रवर्द्धन गरिँदै
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालमा दिगो र समावेशी वित्त प्रवद्र्धनका लागि ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ । करिव १४ अर्ब नेपाली रुपैयाँ बराबरको उक्त परियोजनाले १ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्न र रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न सहयोग गर्ने […] Read more














