Nepal



सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ८ अर्ब माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अं

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द […]

आज विश्व क्यान्सर दिवस, क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचा
BizKhabar Online » BizKhabar Online

आज विश्व क्यान्सर दिवस, क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ […]

पुनः ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन १४ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । यसअघि प्रतितोला ३ ला
BizKhabar Online » BizKhabar Online

पुनः ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन १४ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । यसअघि प्रतितोला ३ लाख ४९ हजार रुपैयाँ पुगेर पुनः २ लाखको विन्दुमा आएको सुनको मूल्य आज पुनः उच्च बढ्दै ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १४ हजार […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आ
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार […]

नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले भन्यो-सामान ढुवानीमा देखिएको समस्या समाधान होस

काठमाडौँ । नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवान
BizKhabar Online » BizKhabar Online

नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले भन्यो-सामान ढुवानीमा देखिएको समस्या समाधान होस

काठमाडौँ । नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ । सङ्घको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा रामप्रसाद घिमिरेलाई उनकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो । सङ्घका महासचिव जयन्तकुमार अग्रवालका अनुसार केही महिनायता नेपालका लागि आयातित सामान भारतीय भूमिमा […]

होलीको अवसरमा सामसङले ल्यायो भारी छुट : आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना

काठमाडौँ । सामसङ नेपालले फागु पूर्णिमा अर्थात् होलीको पावन अवसर पारेर आफ्ना होम अप्लायन्सहरूमा
BizKhabar Online » BizKhabar Online

होलीको अवसरमा सामसङले ल्यायो भारी छुट : आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना

काठमाडौँ । सामसङ नेपालले फागु पूर्णिमा अर्थात् होलीको पावन अवसर पारेर आफ्ना होम अप्लायन्सहरूमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले वाशिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना घोषणा गरेको हो। फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभर लागू हुने यस अफरले नयाँ उपकरण किन्न चाहने ग्राहकलाई ठूलो राहत दिने […]

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर, ७ हजारसम्म छुट पाउन सकिने

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको न
BizKhabar Online » BizKhabar Online

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर, ७ हजारसम्म छुट पाउन सकिने

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ। यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने- […]

‘लो क्याप’को नाममा नयाँ आईपीओ ल्याएका कम्पनीमा फस्दै लगानीकर्ता, घाटामा रहेका कम्पनीमा दैनिक किन लाग्दैछ सर्किट ?

काठमाडौं । पछिल्लो समय लो क्यापको नाममा साधारण सेयर (आईपीओ) ल्याएका नयाँ कम्पनीहरुमा लगानीकर्ता फ
BizKhabar Online » BizKhabar Online

‘लो क्याप’को नाममा नयाँ आईपीओ ल्याएका कम्पनीमा फस्दै लगानीकर्ता, घाटामा रहेका कम्पनीमा दैनिक किन लाग्दैछ सर्किट ?

काठमाडौं । पछिल्लो समय लो क्यापको नाममा साधारण सेयर (आईपीओ) ल्याएका नयाँ कम्पनीहरुमा लगानीकर्ता फस्ने जोखिम बढ्दै गएको छ । आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका लो क्याप कम्पनीहरुको सेयर भाउ निरन्तर उकालो लाग्दै गएको छ भने कम्पनीहरुको वित्तीय विवरण खस्किदै गएको छ । यसले लो क्यापको नाममा नयाँ आईपीओ जारी गरेका कम्पनीमा लगानीकर्ता फस्ने […]

एपोलो हाइड्रोलाई आईपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धि
BizKhabar Online » BizKhabar Online

एपोलो हाइड्रोलाई आईपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई माघ २० गते (आज) आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता […]

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

काठमाडौं । चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभ
BizKhabar Online » BizKhabar Online

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

काठमाडौं । चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो सङ्ख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०.१ प्रतिशतले वृद्धि भएको हो, जसले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई यात्राको बढ्दो मागलाई प्रतिबिम्बित गर्दछ । एयर चाइनाले चीनका प्रमुख […]

सामाजिक संजाल नियमनसम्बन्धि विधेयक फिर्ता लिन स्वीकृत, संसद भवन परिसरमा जेनजी सहिदहरुको शालिक

काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृत गर्ने निर्णय गरेको छ
BizKhabar Online » BizKhabar Online

सामाजिक संजाल नियमनसम्बन्धि विधेयक फिर्ता लिन स्वीकृत, संसद भवन परिसरमा जेनजी सहिदहरुको शालिक

काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालको प्रयोग र नियमन गर्न बनेको विधेयक २०८१ लाई संघीय संसदबाट फिर्ता लिन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी दिएका छन् । यस्तै बैठकले निर्माणाधीन […]

ट्रम्पद्धारा हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग, भविष्यमा थप सहकार्य नगर्ने योजना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयस
BizKhabar Online » BizKhabar Online

ट्रम्पद्धारा हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग, भविष्यमा थप सहकार्य नगर्ने योजना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गर्ने बताएका छन् । उनका अनुसार भविष्यमा हार्वर्डसँग कुनै थप सहकार्य गर्ने योजना पनि छैन । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै हाल एक अर्ब डलर क्षतिपूर्तिको माग अघि सारिएको र हार्वर्ड विश्वविद्यालयसँग अब थप कुनै […]

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा उदयपुरमा तीनदिने कृषि बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगर
BizKhabar Online » BizKhabar Online

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा उदयपुरमा तीनदिने कृषि बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा सञ्चालन गरिएको तीनदिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२/१०/१३ गते मङ्गलबारदेखि २०८२/१०/१५ गते बिहिबारसम्म सञ्चालन भएको उक्त तालिम सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको हो। तालिमको […]

नेप्से पुनर्संरचनाको लागि अध्ययन समितिको सुझाव : सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएक
BizKhabar Online » BizKhabar Online

नेप्से पुनर्संरचनाको लागि अध्ययन समितिको सुझाव : सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अर्थमन्त्रालयले मंगलबार नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठन भएको समितिले दिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले सरकारको सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव गरेको छ । पहिलो विकल्पअनुसार सरकारले २५ प्रतिशत सेयर स्वामित्व राखी बाँकी […]

डियाजियोको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण, नेपालसहित दक्षिण एसियाली मुलुकको सहभागिता

काठमाडौं । डियाजियो इन्डियाद्वारा सञ्चालन हुँदै आएको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण
BizKhabar Online » BizKhabar Online

डियाजियोको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण, नेपालसहित दक्षिण एसियाली मुलुकको सहभागिता

काठमाडौं । डियाजियो इन्डियाद्वारा सञ्चालन हुँदै आएको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण आयोजना हुने भएको छ। बारटेन्डिङलाई दीर्घकालीन र दिगो पेशाका रूपमा विकास गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको उक्त कार्यक्रममा यस वर्ष पहिलोपटक भारत, नेपाल र श्रीलङ्का एउटै दक्षिण एसियाली मञ्चअन्तर्गत सहभागी भएका छन्। कार्यक्रम खुला आह्वानबाट सुरु भई क्षेत्रीय र राष्ट्रिय चरण हुँदै विश्वस्तरीय अन्तिम […]

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए, एक हजार २३ नवीकरण

तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन्
BizKhabar Online » BizKhabar Online

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए, एक हजार २३ नवीकरण

तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् । उक्त अवधिमा ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, “उद्योगतर्फ एक […]

रेमिट अर्थतन्त्रको फरक पाटो : नेपाल भित्रिनेसँगै बाहिरिने पनि बढदै, विदेशी कामदारले लगे महिनामै अर्बौ रकम

ाठमाडौं । पछिल्लो समय विदेशमा काम गर्न गएका नेपालीहरुले पठाउने रेमिट्यान्स (विप्रेषण) लगातार बढि
BizKhabar Online » BizKhabar Online

रेमिट अर्थतन्त्रको फरक पाटो : नेपाल भित्रिनेसँगै बाहिरिने पनि बढदै, विदेशी कामदारले लगे महिनामै अर्बौ रकम

ाठमाडौं । पछिल्लो समय विदेशमा काम गर्न गएका नेपालीहरुले पठाउने रेमिट्यान्स (विप्रेषण) लगातार बढिरहकोे छ । चालु आर्थिक वर्ष २०८२÷८३ को ६ महिनाकै तथ्यांक हेर्दापनि यस अवधिमा साढे १० खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्रिसकेको देखिन्छ । केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा पनि चालु आवको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा यस्तो विप्रेषण आप्रवाह अर्थात […]

अमेरिकामा शटडाउन अन्त्य गर्न संसदमा मतदान हुने, खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय

वासिङ्टन । अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्न
BizKhabar Online » BizKhabar Online

अमेरिकामा शटडाउन अन्त्य गर्न संसदमा मतदान हुने, खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय

वासिङ्टन । अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो । सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी […]

भारत-अमेरिका व्यापार सम्झौता : अमेरिकाले जीतको रुपमा व्याख्या गर्दा भारतले घुँडा टेकेकै हो त ?

काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौता भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्
BizKhabar Online » BizKhabar Online

भारत-अमेरिका व्यापार सम्झौता : अमेरिकाले जीतको रुपमा व्याख्या गर्दा भारतले घुँडा टेकेकै हो त ?

काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाबीच व्यापार सम्झौता भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाइएको कर घटाएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट मार्फत यो जानकारी दिएका हुन् । त्यसमा उनले लेखेका छन् कि भारतमाथि लगाइएको पारस्परिक कर २५% बाट घटाएर १८% गरिएको छ । उनले पोस्टमा लेखेका छन्, […]

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाका हेल्थ डेस्क, निगरानी बढाइयो

कञ्चनपुर । छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिए
BizKhabar Online » BizKhabar Online

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाका हेल्थ डेस्क, निगरानी बढाइयो

कञ्चनपुर । छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ । भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए । उनका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी […]

दिपल इभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी, नेपालकै सबैभन्दा लामो ‘एक्टेन्डेड वारेन्टी’

काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्र
BizKhabar Online » BizKhabar Online

दिपल इभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी, नेपालकै सबैभन्दा लामो ‘एक्टेन्डेड वारेन्टी’

काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले दिपलका इभीका ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ जुन नेपालकै सबैभन्दा लामो इभी ब्याट्री वारेन्टी हो । दिपलका इभीहरुमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा दुई लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष वा […]

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

मुम्बई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई भारत
BizKhabar Online » BizKhabar Online

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

मुम्बई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई भारतले खुसीका साथ स्वागत गरेको छ । यस सम्झौताले राष्ट्रका निर्यात वस्तुहरूमा कर कटौती गर्ने प्रतिज्ञासँगै महिनौँदेखि कायम अनिश्चितताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । यद्यपि विश्लेषकहरूले यसको कार्यान्वयन र विवरणबारे सतर्क रहन आग्रह गरेका छन् । ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका सन्दर्भमा […]

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान, क्युआर कोडमार्फत जानकारी

गण्डकी । पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण
BizKhabar Online » BizKhabar Online

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान, क्युआर कोडमार्फत जानकारी

गण्डकी । पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ ।लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवं साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो । लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवं पूर्ण सुरक्षित बनाउने लक्ष्यका […]

विश्व बैंकद्वारा १४ अर्ब बराबरको परियोजना स्वीकृत, नेपालमा दिगो र समावेशी वित्त प्रवर्द्धन गरिँदै

काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालमा दिगो र समावेशी वित्त प्रवद
BizKhabar Online » BizKhabar Online

विश्व बैंकद्वारा १४ अर्ब बराबरको परियोजना स्वीकृत, नेपालमा दिगो र समावेशी वित्त प्रवर्द्धन गरिँदै

काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालमा दिगो र समावेशी वित्त प्रवद्र्धनका लागि ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ । करिव १४ अर्ब नेपाली रुपैयाँ बराबरको उक्त परियोजनाले १ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्न र रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न सहयोग गर्ने […]

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी, नेपालको विविधतायुक्त ड्राइभिङ परिवेशका लागि उपयुक्त

काठमाडौँ । १३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्ताप
BizKhabar Online » BizKhabar Online

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी, नेपालको विविधतायुक्त ड्राइभिङ परिवेशका लागि उपयुक्त

काठमाडौँ । १३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्तापूर्ण डिजाइनमा आधारित युरोपेली इन्जिनियरिङको समृद्ध विरासत ल्याएको छ। सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज विश्वका १०० भन्दा बढी बजारमा उपस्थित छ र उन्नत इन्जिनियरिङलाई दैनिक उपयोगितासँग सन्तुलन गर्ने भरपर्दा, उच्च गुणस्तरीय सवारीसाधनका लागि विश्वभर परिचित छ। उत्कृष्टताप्रतिको प्रतिबद्धताका कारण […]

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामाThe HRM Awards for Corporate Excellence 2025 अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल […]

३२ खर्ब नाघ्यो डलर संचिति, २१ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा नेपालको विदेशी विनिमय संचिति ३२ खर्ब रुपैयाँ नाघे
BizKhabar Online » BizKhabar Online

३२ खर्ब नाघ्यो डलर संचिति, २१ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा नेपालको विदेशी विनिमय संचिति ३२ खर्ब रुपैयाँ नाघेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको विवरणअनुसार पुससम्ममा डलर संचिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो । यसअघि गएको असार मसान्तसम्म यस्तो संचिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो […]

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्
BizKhabar Online » BizKhabar Online

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको […]

क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार, कोरोनापछि बढ्यो चहलपहल

काठमाडौं । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल बढेको छ । क्
BizKhabar Online » BizKhabar Online

क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार, कोरोनापछि बढ्यो चहलपहल

काठमाडौं । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल बढेको छ । क्यासिनोमा रमाउन आउने पर्यटकका कारण छिमेकी देशकै पुरानोमध्यको व्यापारिक केन्द्रका रुपमा परिचित भैरहवा बजारमा चहलपहल बढेको हो । भारतको सुनौली नजिकै रहेको भैरहवा क्षेत्रमा खुलेका क्यासिनोहरु पर्यटन तान्ने मुख्य मनोरञ्जनका साधनहरु बनेका स्थानीयको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमणपछि अधिकांश पेसा, […]

शोधनान्तर स्थिति हालसम्मकै उच्च, चालु खाता ४ खर्ब २९ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनासम्म शोधनान्तर स्थिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
BizKhabar Online » BizKhabar Online

शोधनान्तर स्थिति हालसम्मकै उच्च, चालु खाता ४ खर्ब २९ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनासम्म शोधनान्तर स्थिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पुस मसान्तसम्म नोपलको शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा […]

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम स
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु […]

भारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्ने, छिमेकी पहिलो नीतिले सार्थकता पाएको दाबी

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरका
BizKhabar Online » BizKhabar Online

भारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्ने, छिमेकी पहिलो नीतिले सार्थकता पाएको दाबी

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरकारले आर्थिक वर्ष २०२६÷२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राखेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष केसीले भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा सात प्रतिशत वृद्धिको लक्ष्य लिएकाले […]

बानेश्वरमा खुल्यो करेन्ट मार्टको दोस्रो शाखा, यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरू उपलब्ध हुने

काठमाडौं । नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट
BizKhabar Online » BizKhabar Online

बानेश्वरमा खुल्यो करेन्ट मार्टको दोस्रो शाखा, यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरू उपलब्ध हुने

काठमाडौं । नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को माघ १८ गते, आइतबारबाट दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै, कम्पनीले काठमाडौंको बानेश्वरस्थित कात्यानी […]

इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ

काठमाडौं । नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्
BizKhabar Online » BizKhabar Online

इनड्राइभद्वारा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै छनोटको स्वतन्त्रता सुदृढ

काठमाडौं । नेपालका प्रमुख शहरी क्षेत्रमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले यात्रु सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ। प्रयोगकर्ता–केन्द्रित दृष्टिकोणअनुसार छनोटको स्वतन्त्रतालाई कायम राख्दै इनड्राइभले इन–एप सुरक्षा सुविधाहरू र निरन्तर जनचेतनामूलक पहलमार्फत सुरक्षित, विश्वसनीय र सूचित यात्राका लागि आवश्यक मार्गदर्शन प्रदान गर्दै आएको जनाएको […]

Get more results via ClueGoal