डियाजियोको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण, नेपालसहित दक्षिण एसियाली मुलुकको सहभागिता
newsare.net
काठमाडौं । डियाजियो इन्डियाद्वारा सञ्चालन हुँदै आएको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करणडियाजियोको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण, नेपालसहित दक्षिण एसियाली मुलुकको सहभागिता
काठमाडौं । डियाजियो इन्डियाद्वारा सञ्चालन हुँदै आएको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण आयोजना हुने भएको छ। बारटेन्डिङलाई दीर्घकालीन र दिगो पेशाका रूपमा विकास गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको उक्त कार्यक्रममा यस वर्ष पहिलोपटक भारत, नेपाल र श्रीलङ्का एउटै दक्षिण एसियाली मञ्चअन्तर्गत सहभागी भएका छन्। कार्यक्रम खुला आह्वानबाट सुरु भई क्षेत्रीय र राष्ट्रिय चरण हुँदै विश्वस्तरीय अन्तिम […] Read more














